सत्तारुढ पाँच दलीय गठबन्धनले बनाएको सीट बाँडफाँड कार्यदलको बैठक आज बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो २ बजे कार्यदलको बैठक बस्न लागेको हो। सीट बाँडफाँडबारे छलफल गर्न बैठक बोलाइएको हो। आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश...
कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए ।...
सिन्धुली/सिन्धुली प्रहरीले वन पैदावार मुद्धमा फरार रहेका अभियुक्त सुब्ब मोक्तानलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट मिती २०७८ मंसिरको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हालसम्म फरार रहेका भनिएका कमलामाई नगरपालिका वडा...
सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...
सिन्धुलीमाढी/निकासी कर लगाउने र कुनै पनि हालतमा लगाउन नदिने नगरप्रमुख र कार्यपालिका सदस्यहरुको अडानका कारणले कुहिरोको कागझैं रुमलिएको सिन्धुलीको कमलामाई नगरपालिकामा अहिलेसम्म कुनै पनि योजनाका कामहरु अगाडि बढ्न सकेको छैन । सिन्धुलीका अन्य ८ वटा पालिकाहरुले स्थानीय दररेट कायमगर्दै...
नेत्र विप्लव चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेताकार्यकर्ताविरुद्ध पक्राउ पुर्जी जारी गरेर सरकारले ३ बुँदे सहमतिको उल्लंघन गर्ने, शान्ति प्रक्रिया भाँड्ने र देशलाई द्वन्द्वतिर धकेल्ने प्रयास गरेको बताएको छ । प्रवक्ता प्रकाण्डले विज्ञप्ति जारी गर्दै ललितपुर जिल्ला अदालतले विप्लवसहितका...
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा लक्षित चुनावी अभियान अघि बढाएको छ । एमालेले सातै प्रदेशमा प्रशिक्षण सकेर जिल्ला–जिल्लामा नेता खटाएर प्रशिक्षणमार्फत चुनावी अभियानलाई तीब्रता दिएको हो । निर्वाचन आयोगले आगामी मंसीर ४ गते चुनावको मिति घोषणा गर्न...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदनलाई अस्वीकार गर्नुभएको छ । प्रतिवेदन यथार्थभन्दा बाहिर रहेकोले नमान्ने अध्यक्ष ओलीले बताउनुभयो । आज राष्ट्रिय युवा संघले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले बहुमत र अल्पमतको...
- Advertisement -

भरखरै प्राप्त