सिन्धुली: जिल्ला सदरमुकाम सिन्धुलीमाढीमा खानेपानी बितरणगर्दै आएको सिद्धेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले प्रयोग गरिरहेको खानेपानीको मुहान बाढीले बगाएपछि केही दिन खानेपानीको समस्या आउने भएको छ ।
तीन दिनदेखी आएको लगातारको वर्षापछि गड्यौली खोलामा आएको बाढीले खानेपानीले प्रयोगगर्दै आएको...
काठमाडौं । असोज १७ गतेदेखिको अविरल वर्षाका कारण देशभर ४३ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरणअनुसार मृत्यु हुनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् ।
प्राधिकरणका अनुसार रौतहटमा ३ जना, पाँचथरमा १...
बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ ।
गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी...
असोज १६ गतेदेखि भइरहेको वर्षाका कारण पहिरोमा परी खोलाले बगाएर र चट्याङ लागेर अहिलेसम्म १९ जनाको ज्यान गएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार आज मध्यान्न १२ बजेसम्म इलाममा पहिरोमा परी १४ जना, खोटाङ र...
काठमाडौँ: अविरल वर्षाका कारण काठमाडौँका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । बागमती र विष्णुमती खोलामा पानीको बहाव उच्च भएपछि किनारका बस्तीहरू प्रभावित भएका हुन्। विशेषगरी बागमती खोला किनारको बल्खु सुकुम्बासी बस्ती र विष्णुमती र बागमतीको दोभान नजिकका...
नेकपा एमाले सिन्धुलीले अविरल वर्षाका कारण हुने जोखिमबाट सजग रहन सिन्धुलीवासीमा अपील गरेको छ ।एमाले सिन्धुलीका प्रचार तथा प्रकाशन विभाग प्रमुख कर्ण घिसिङले गएको रातीदेखी परेको अबिरल वर्षाका कारण राजधानी जोड्ने बिपी राजमार्ग अबरुद्ध बनिसकेको र सुनकोशी, मरिण, चँदाहा...
सिन्धुली: अपदस्थ राजनैतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र प्रतिपक्षी दल माओवादी केन्द्रका शिर्ष नेताहरुले एक संयुक्त विज्ञप्ती जारीगर्दै जिल्लामा शान्ति सुरक्षा र भयरहित वातावरण निर्माण गर्न अपील गरेको छ ।आज बिहान सिन्धुली सदरमुकाममा भएको संयुक्त बैठकले उक्त निर्णय...
सिन्धुली/सिन्धुली उद्योग वाणिंज्य संघले आजबाट आफ्नो व्यापार व्यवसाय सुचारु गर्न अपील गरेको छ । संघले आज एक अपील जारीगर्दै व्यापार व्यवसाय सुचार गर्ने क्रममा कुनै पनि समस्या आइपरेमा सुरक्षा निकायलाई तत्कालै खबर गर्न सिन्धुलीका सम्पूर्ण उद्योगी व्यवसायीलाई अपील गरेको...
सिन्धुलीः नेकपा एमालेका नेताहरुले आज बिहान सिन्धुलीका नेताहरुले अहिलेको संकटपूर्ण अबस्थामा जिल्लाको वातावरण सहज बनाउन र प्रतिकुलतालाई अनुकुलतामा बदल्न अपील गरेका छन् ।जेनजी आन्दोलनका नाममा भएको एमाले सिन्धुलीको पार्टी कार्यालयको निरिक्षणका क्रममा एमालेका नेताहरुले सो कुरा बताएका हुन् ।...
नेकपा एमाले सिन्धुलीका उपाध्यक्ष एबम् प्रचार विभाग प्रमुख कर्ण घिसिङले जेन्जि आन्दोलनका नाममा भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै सिन्धुलीका एमाले नेता कार्यकर्तालाई मानवीय सेवामा जुट्न अपिल गर्नु भएको छ । उहाँले प्रदेशखबर संग कुरा गर्दै विषम राजनैतिक...










