व्यापार व्यवसाय सुचारू गर्न व्यवसायीलाई अपील

सिन्धुली/सिन्धुली उद्योग वाणिंज्य संघले आजबाट आफ्‌नो व्यापार व्यवसाय सुचारु गर्न अपील गरेको छ । संघले आज एक अपील जारीगर्दै व्यापार व्यवसाय सुचार गर्ने क्रममा कुनै पनि समस्या आइपरेमा सुरक्षा निकायलाई तत्कालै खबर गर्न सिन्धुलीका सम्पूर्ण उद्योगी व्यवसायीलाई अपील गरेको हो ।