अविरल वर्षासँगै सिन्धुलीको सुनकोशी नदीमा आएको बाढी आसपासका क्षेत्रमा रहेका खेतमा पसेपछि स्थानीयलाई माछा टिप्न भ्याइनभ्याई भएको छ । मंगलवार दिनभर परेको पानीका कारण सुनकोशीमा बाढी आएपछि कुलोमा आएको पानीमा ठूलो संख्यामा माछाहरु खेतमा आइपुगेपछि साँझ अबेरम्म स्थानीयहरु टिपिरहेको...
७२ औं राष्ट्रिय प्रजातन्त्र दिवशको अबसरमा राप्रपा नेपाल सिन्धुलीले एक कार्यक्रमगरी सो दिवश मनाएको छ । राप्रपा जिल्ला अध्यक्ष भिष्मराज श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधनगर्दै उहाँले पार्टी बिभाजनबाट सिन्धुलीमा कुनै पनि असर नपरेको बताउनुभयो । देशभर आज प्रजातन्त्र दिवश...
माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि गर्ने निर्णय भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालनको निर्णय गरेको हो । बोर्डका अध्यक्ष महाश्रम शर्माले कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले...
झोलामा कोरोना संक्रमितका लागि आर्युर्वेदिक औषधीको डोज लिएर कमलामाई नगरपालिका वडा नं. ६ रातमाटा स्थित विरामीको घरमा पुगेका अध्यक्ष सुन्दर घिसिङ र डा. ललिता पाण्डेयले विरामीका वारेमा सोधीखोजी गर्न थालेपछि परिवारका सदस्यले उहाँ त बजारतिर जानुभएको छ भनेपछि झस्कन...
सिन्धुली: नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले आज मध्यान्ह सिन्धुली क्षेत्र नं. २ मा स्वतन्त्र उमेदवारी दर्ता गराउँदैछन् । नेपाली कांग्रेसका नब निर्वार्चित पार्टी सभापति गगन थापाले कांग्रेस दास र लासहरुको पार्टी होइन भने पनि आफ्‌नै आश्वासन बिपरित वाइवालाई...
क्रान्ति, परिवर्तन, आन्दोलन, समाजसुधारमा मूलधारकाे नेतृत्व दुम्जाले गरेकै हाे । चाहे त्याे २००७ सालकाे क्रान्ति हाेस् चाहे पिताजी कृष्णप्रसाद काेइरालाकाे समाजसुधार आन्दाेलन हाेस् । या त्यसपछिका आन्दाेलन र परिवर्तनमा दुम्जा र दुम्जालीकाे हरहिस्सा छ । २००७ सालपछि दुम्जाली बाहुनले...
बालकलाई कुटपिट गर्ने जाजरकोटको जुनिचाँदे गाउँपापालिका २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्। उनले साउन १५ गते स्थानीय सर्पे दमाइलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। कुटपिट गरेको आरोपमा उनलाई पक्राउ गरेको हो। वडाध्यक्ष नेपालीलाई आवश्यक सोधझपुछका लागि बोलाइउको जिल्ला प्रहरी...
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ दुधौली नगरपालिका वडा नं. ११ द्वारा वडा दसैं ,तिहार,छठ र बड्की एकादशिको उपलक्ष्यमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।नेकपा एकालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज विषमलाल अधिकारी दनुवारको...
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले सुनौलो युवा क्लब वेलघारीलाई २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेकाछन् ।आज वेलघारीमा भएको गाउँपालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले क्लबलाई आर्थिक सहयोग गरेका हुन् ।वडा नं. १...
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सात प्रदेशको अधिवेशन निर्धारित मितिमै हुने बताइएको छ। कांग्रेसले प्रदेश अधिवेशन मंसिर १५ मा उम्मेदवारी दर्ता गरी १६ र १७ गते गर्ने भनेर कार्यतालिका बनाएको र सोहीबमाेजिम नै प्रदेश अधिवेशन हुने महाधिवेशन निर्वाचन समितिले जनाएको छ। तर...
- Advertisement -

भरखरै प्राप्त