होटल व्यवसायी संघ सिन्धुलीले अलपत्र परेका नागरिकहरुलाई सहयोग गर्न अपील गरेको छ । सिन्धुलीको विपी राजमार्ग आसपासमा रहेका होटल व्यवसायीहरुलाई भोजनको व्यवस्था मिलाउन आग्रहगर्दै सामाजिक सञ्जाल मार्फत आफ्ना पदाधिकारीहरुको नाम र नम्बर सार्वजनिक गरेको छ । अध्यक्ष सिताराम पहाडीले...
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बुधबार (भोलि) संसदमा एमसीसी पेश हुने कुरामा प्रधानमन्त्री शेरबहादुर देउवा विश्वस्त रहेको बताएका छन्।
मंगलबार नयाँबानेश्वरस्थित संसद भवनमा आयोजित संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा महामन्त्री थापाले यस्तो बताएका हुन्। उनले बैठकका क्रममा पार्टी सभापति तथा...
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले स्थानीय तह निर्वाचन २०६९ का लागि मतदाता नामावली अद्यावधि सम्बन्धी शुक्रबार सरोकारवाला निकायसङ अन्तरक्रिया गरेको छ ।स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले तय गरेका कार्यक्रमहरूबारे सरोकारवालाहरुसंग अन्तरक्रिया गरेको हो ।
निर्वाचन अधिकारी पुष्पाकुमारी झाले...
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री शेरहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । युवा संघका केन्द्रीय सदस्य एवम् जिल्ला संयोजक देवराज वाइवा...
सिन्धुलीः नेकपा एमालेका तर्फबाट सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनेजजंग थापाले वालवालिकाको सुन्दर भविश्यका निम्ती अहिलेको राजनीति केन्द्रीत हुनुपर्ने बताउनु भएको छ ।निर्वाचन प्रचार प्रसारका क्रममा सिन्धुलीको मरिण क्षेत्रमा पुग्नुभएका थापाले दुई वालकसँगको कुराकानीपछि सामाजिक सञ्जालमा फोटो साझागर्दै...
सिन्धुलीः नेकपा एमाले सिन्धुलीका नेता घनश्याम राउतले मूलुक बर्वाद हुनुमा जननिर्वाचित प्रतिनिधी हुनुको हैसियलते आफ्नो भागमा आउने जिम्मेवारी लिने बताएका छन् ।सामाजिक सञ्जाल मार्फत राउतले जेनजी बिद्रोहका नाममा भएको मूलुकको बर्वादीमा दुधौली नगरपालिकाको निवर्तमान नगरप्रमुख समेत रहेको नाताले आफ्नो...
नेपालक कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका अध्यक्ष रामकुमार कार्कीले नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा शुभकामना सन्देश जारीगर्दै समस्त सिन्धुलीबासीमा सुख, शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उहाँले सामाजिक सञ्जाल मार्फत सन्देश जारीगर्दै सिन्धुलीको सम्बृद्धिका लागि आपसी एकता, सहकार्य र...
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका केही साथीहरु ढलेकाे भनि दिएकाे अभिव्यक्तिप्रति एमाले उपाध्यक्ष भीम रावलले गम्भीर आपत्ति जनाएका छन्।
उनले प्रचण्डलाई एमाले विभाजन गर्न खाेजेकाे आराेप पनि लगाएका छन्। शनिबार बिहान प्रचण्डले गठबन्धनमा राम्राे भूमिका खेलेका नेताहरु पनि नपत्याउँदाे ढङ्गले...
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तेस्रोपटक प्रधानमन्त्रीको शपथ लिएका छन्।
बिहीबार संविधानको धारा ७६(३) अनुसार संसदको ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्री नियुक्त भएका ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन्।
यसअघि उनी २०७२ मा संविधान...
सिन्धुली: गोलन्जोर गाउँपालिकाले कोरोना संक्रमण विरुद्ध स्वास्थ्य अभियान सञ्चालन गरेपछि संक्रमण दर घट्न थालेको छ । गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोना संक्रमणको दोस्रो भेरियण्टका क्रममा अहिलेसम्म नागरिकले ज्यान गुमाएका छैनन् ।गाउँपालिकाले गाउँ गाउँमा गएर स्याम्पल कलेक्सन गर्ने क्रममा अहिलेसम्म...











