काठमाडौ: जेनजी अभियानकर्ताले तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न सामाजिक सञ्जालमार्फत् दबाब बढाएका छन्। जेनजी अभियन्ता सुदन गुरुङलगायतले सामाजिक सञ्जालमा ‘अरेष्ट केपी शर्मा ओली–रमेश लेखक’ अभियान चलाएका ...
राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेलाले अनिल तामाङको संयोजकत्वमा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा खिलेन्द्र पूर्वछाने रहेका छन् ।सोही कार्यक्रममा नेपाली कांग्रेस परित्यागगरी १५० भन्दा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रतिनिधी...
गोलन्जोर गाउँपालिका सिन्धुलीले बढ्दो बालविबाह रोक्नका लागि कठोर निर्णय गरेको छ । गाउँकार्यपालिकाको बहुमतले उमेर पुगेर बिवाह गर्नु पूर्व त्यसको प्रमाणित कागजातसहित सम्बन्धित वडा कार्यालयबाट शिफारिश लिन सरोकारवाला सबैमा अपील गरेको छ ।गाउँपालिका अध्यक्ष शंकर बरालका अनुसार गाउँपालिकामा वालबिवाहका...
जोखिमलाई प्रवाह नगरि निरन्तर कोभिड १९ संक्रमित तथा अन्य विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीको कामलाई प्रोत्साहन गर्न यहाँको कोशेली डेरी उद्योगले दुध उपलब्ध गराएको छ ।
शनिबार उक्त डेरी उद्योगले सिन्धुली अस्पताल तथा अस्पतालले नै सञ्चालन गरेको कोभिड १९ अस्पतालमा कार्यरत...
सिन्धुली/नेकपा एमालेको जनवर्गिय संगठन अखिल नेपाल महिला संघ सिन्धुलीको पाँचौ जिल्ला सम्मेलनको शुरु भएको छ । अनेम संघ सिन्धुलीकी अध्यक्ष पार्वती सुनुवारको अध्यक्षता एवम् अखिल नेपाल महिला संघकी पूर्व अध्यक्ष गोमा देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रमको औपचारिक उद्घाटन सत्र सम्पन्न...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ।
नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ।
यद्यपि यसबारे परराष्ट्र...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र साहसँग झण्डै ५० हजार मतको अन्तरमा पराजित भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको रास्वपा सरकारले आफूमाथि धरपकड गर्ने तयारी पहिले नै भइसकेको ब्रिफिङ गरेका छन् ।
म्तगणनाको शुरुआतदेखि नै...
सिन्धुली: नेकपा एमाले सिन्धुली क्षेत्र नंं २ का उमेदवार मनोजजंग थापाले ध्याङलेख गाउँपालिकामा आफ्नो निर्वाचन प्रसार प्रसार कार्यालयको स्थापना गर्नुभएको छ ।नेकपा एमाले ध्याङलेखद्धारा आयोजित एक भव्य कार्यक्रमका बीच प्रतिनिधीसभा सदस्य उमेदवार थापाले निर्वाचन कार्यालयको स्थापना गर्नुभएको हो ।...
सरकारले कोरोना संक्रमितको उपचारमा बेड अभाव हुन नदिने दाबी गरिहरेका बेला टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको प्राङ्गणमा भुइँमै संक्रमितको उपचार भइरहेको छ।
आइतबार अस्पताल परिसर पुग्दा २९ जना संक्रमितको भुइँमै उपचार भइरहेको थियो। तीमध्ये अस्पतालले १० जना गम्भीर...
नेकपा एमालेले समानुपातिकतर्फको नाम सच्याएको छ । निर्वाचन आयोगको पत्राचारअनुसार एमालेले नाम सच्याएको हो । आयोगले प्राथमिकता क्रम मिचेर आयोगमा उम्मेदवारको सूची पेश गरेको भन्दै सच्याएर पेश गर्न पत्राचार गर्दा एमालेले आफूले पठाएको सूची यथावत रहेको भन्दै जवाफ पेश...











