नेकपा एमाले कमलामाई नगरपालिकाले आफ्नो राजनैतिक तथा साँगठनिक गतिविधीलाई अगाडि बढाएसँगै कमलामाई नगरपालिका वडा नंं १२ को हात्तीगौंडामा २५ सदस्यीय टोल कमिटी गठन भएको छ । एमाले नगरकमिटी इन्चार्ज एवम् जिल्ला उपसचिव महेन्द्रदेव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सो...
राष्ट्रिय युवा संघ नेपाल, फिक्कल गाउँपालिका स्तरीय बृहत युवा भेला कार्यक्रममा सत्तारुढ नेपाली कांग्रेस र माओवादी केन्द्रका ५० जना कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेकाछन् ।फिक्कल संयोजक कमरेड शिव बराल को अध्यक्षता एवम् संघ राष्ट्रिय युवा संघ नेपालका सचिवालय सदस्य...
काठमाडौँ –  राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले आफ्नो एक वर्षको पारिश्रमिक कोरोनाविरुद्धको लडाईमा प्रदान गर्ने घोषणा गरेका छन्। उनले दुई महिनाको पारिश्रमिक कोभिड १९ राहत कोष र बाँकी १० महिनाको पारिश्रमिक विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्यकेजका लागि दिने घोषणा गरेका...
आफूसँग रुष्ट बनेपछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फकाउन अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वास पात्रलाई खुमलटार पठाउने सिलसिलाले निरन्तरता पाएको छ। शुक्रबार बिहान ओलीले आफ्ना विश्वास पात्र एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई खुमलटार पठाएका छन्। ज्ञवालीले...
सरकारले ल्याएका दुवै अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले औपचारिक रुपमा खारेज गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले शुक्रबार अध्यादेश खारेज गरेकी हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी र आफ्नै दलका नेताहरुबाट चर्को विरोध आएपछि पाँचै दिनमा अध्यादेश खारेज गर्ने निर्णय मन्त्रिपरिषद्‌बाट...
 नेपाली कांग्रेसका तर्फबाट बालकृष्ण खााँड गृहमन्त्री नियुक्त भएका छन्। त्यस्तै, कानुनमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की नियुक्त भएका छन्। उनीहरु दुवैलाई राष्ट्रपतिले मंगलबार बेलुका पद तथा गोपनीयताको शपथ खुवाएकी छन्। नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्। शीतलनिवासमा...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुली जिल्ला कमिटीको पहिलो विस्तारित बैठक सिन्धुलीमा हुँदैछ । सिन्धुलीको कमलामाई पार्टी प्यालेसमा विहान ११ बजेदेखी बस्ने विस्तारित बैठकमा प्रस्तावित जिल्ला कमिटीका सदस्यहरु सहभागी रहने जिल्ला अध्यक्ष प्रदीप कटुवालले जानकारी दिए ।...
बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ । मुख्मन्त्री शाक्यले बुधबार ६ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गनुएभएको हो । नवगठित मन्त्रिपरिषद्मा डा. अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ । यस्तै...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा नयाँ कुरा गर्न लागिरहेको बताउनु भएको छ । सो कुरा प्रधानमन्त्री दाहालले सिन्धुलीको दुधौली नगरपालिकाको सिर्थोली स्थित निर्माणाधिन नगर अस्पतालको उद्घाटन गर्ने क्रममा बताउनु भएको हो ।आफु १० वर्ष अगाडि...
काठमाडौँ: अविरल वर्षाका कारण काठमाडौँका नदी किनारका बस्तीहरू डुबानमा परेका छन् । बागमती र विष्णुमती खोलामा पानीको बहाव उच्च भएपछि किनारका बस्तीहरू प्रभावित भएका हुन्। विशेषगरी बागमती खोला किनारको बल्खु सुकुम्बासी बस्ती र विष्णुमती र बागमतीको दोभान नजिकका...
- Advertisement -

भरखरै प्राप्त