कैलाली: पूर्वउपप्रधान एवं अर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सुदूरपश्चिमका एमाले नेताहरुलाई आज सिस्नुपानी लगाउनु भएको छ ।
सुदुरपश्चिममा मनाइने विशु पर्व मनाउने क्रममा एमाले ग्रासरुट अभियानका सुदुरपश्चिमका कमाण्डरसमेत रहनुभएका उपाध्यक्ष पौडेलले सिस्नुपानी लगाउनु भएको हो । उपाध्यक्ष पौडेलले...
काठमाडौं-नेपाली कांग्रेसका सांसद सुनिल शर्माले संसदमा बोल्न पटकपटक समय माग्दा पनि पर्याप्त समय नपाएकोले विद्रोह गर्ने चेतावनी दिएका छन्।
नयाँ बानेश्वरथित संसद भवनमा आइतबार बसेको पार्टीको संसदीय दलको बैठकबाट बाहिरीएपछि संचारकर्मीसँग उनले यस्तो बताएका हुन्। संसद बैठकमा बोल्नको लागि पार्टीले...
ग्वाल्टारः गोलन्जोर गाउँपालिका सिन्धुलीकी अध्यक्ष सुश्रिता श्रेष्ठले आफ्नो पालिकाभित्र बाल बिवाह रोकथाम र न्यूनिकरण पहिलो प्राथमिकता रहेको बताएकी छिन् । गाउँपालिका अध्यक्ष शंकरराज बरालले खादा लगाएर पालिका अध्यक्षमा पदस्थापन गराएपछि श्रेष्ठले सो कुरा बताएकी हुन् ।उनले समाजमा बाल बिवाहले...
काठमाडौ: पशुपति क्षेत्रमा लागेको शिवरात्री मेला हेर्न कोटेश्वरबाट हिंडेका २० वर्षीय युवा महेश थापा बेपत्ता भएको परिवारजनले बताएका छन् । सर्लाही ,हरिपुर -१निवासि महेश थापा २५ गते साँझ ७ः३० बजेको समयमा कोटेश्वर काठमाडौबाट पशुपति मन्दिर जान भनि निस्किएको र...
सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट...
काठमाडौः प्रेस चौतारी नेपालले सुदूरपश्चिम प्रदेश, मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका कानून सचिव लिलाधर सुवेदीले विश्व प्रेस स्वतन्त्रता दिवसकै दिन वैशाख २० गते अन्नपूर्ण पोष्ट दैनिक र इविगुल डटकमको समाचार लिंक शेयर गर्दै समग्र पत्रकारिता पेशाप्रति बदनियतपूर्ण अभिव्यक्ति दिएको घटनाप्रति...
२३ चैत, काठमाडौं । तपाईं करदाता हो भने चैत मसान्त तपाईंका लागि महत्वपूर्ण छ । किनकी यस मसान्तमा तपाईंले फागुन महिनाको मूल्य अभिवृद्धि करका लागि कर विवरण, माघ र फागुन महिनाको द्विमासिक र मंसिर-फागुन मसान्तको कर विवरण तथा त्यसअनुसारको...
रोजगारीका लागि बहराइन पुगेका नेपालीमा कोरोना भाइरस संक्रमणको जोखिम दिनदिनै बढेको छ ।
बहराइनमा हालसम्म कोरोना संक्रमित नेपालीको संख्या १५७ पुगेको छ । बहराइनमा बिहीबार एकै दिन ३१ नेपालीमा कोरोना संक्रमण देखिएको छ । यसअघि १२६ जना नेपालीमा कोरोना संक्रमण...
देशभर आइतबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्।
प्रदेश १, बाग्मती प्रदेश तथा गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको...
महानगरीय ट्राफिक प्रहरी महाशाखाले विगत १ महिनादेखि ठूला आवाज तथा स्वरुप परिवर्तन गरेर मोटरसाईकल चलाउने चालक उपर विशेष अप्रेशन नै चलाई धमाधम कारबाही गरेको छ । महाशाखाले यस अवधिमा चर्को आवाज निकाल्ने ३४२ वटा मोटरसाईकलहरुलाई कारवाही गरेको छ ।
महाशाखाका...