माओवादी जनयुद्धमा संलग्न भएकी कुन्ता खत्री (३८) लाई अहिलेको दशैंमा कुनै उत्साह छैन । ५ सन्तानकी आमा समेत रहेकी कुन्ताले दुई छोरा र तीन छोरीलाई नयाँ लुगको व्यवस्था गर्न सकिनन् । श्रीमानको मृत्युपछि दैनिक मजदुरी गरेर बिहान बेलुकाको छाक...
नेपाली काङ्ग्रेस गोलन्जोर गाउँपालिका वडा नम्बर २ बितिजोर द्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा नेकपा एमाले तथा माओवादी केन्द्र परित्याग गरि ६७ जना नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । एकीकृत माओवादीबाट गएको स्थानिय निर्वाचनमा महिला सदस्यको प्रत्यासी कृष्ण कुमारी सार्की,...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
भारतले नेपालसँगको सीमा विवादबारे मुख खोलेको छ । काठमाडौंस्थित दूतावासले शनिबार प्रेसनोट जारी गर्दै सीमा विवादबारेका पछिल्लो विवादबारे भारत सरकारको धारणा सार्वजनिक गरेको छ ।
नेपालसँगको सीमालाई लिएर आफ्नो सरकारको अडान यथावत रहेको उल्लेख गर्दै भारतले यसबारे नेपाल सरकारलाई जानकारी गराइसकेको...
बुधबार देशभर मौसम बदली हुनेछ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
त्यस्तै बाग्मती र प्रदेश नं १ का थोरै स्थानमा हल्का वर्षाको...
सिन्धुलीको कम्युनिष्ट आन्दोलनका नायक सहिद ॠषिराज देबकोटा आजादको ४१ औं स्मृति दिवश आज आजादनगर भिमानमा मनाईदै छ । नेकपा एमाले जिल्ला संगठन कमिटी सिन्धुलीको आयोजनामा आज मध्यान्ह १२ कार्यक्रम गर्ने तयारी गरिएको उपाध्यक्ष कर्ण घिसिङले जानकारी दिनुभयो । उहाँले...
नेकपा एमाले सम्बद्ध अखिल नेपाल महिला सघ र राष्ट्रिय युबा संघ नेपाल मरिण गाउँकमिटीको खयरसालको जुटपानि मा आज टोल कमिटी गठन भएको छ । मरिण गाउँपालिका वडा नं. ४ मा स्थानीय युवा बम बहादुर थोकरको अध्यक्षतामा ९ सदस्यीय युवा...
नेकपा माओवादी केन्द्रलाई भरतपुर महानगरपालिका प्रमुख दिने सत्तारुढ गठबन्धनको सहमतिलाई चितवनका कांग्रेस नेताहरुले अस्वीकार गरेका छन ।
भरतपुर महानगरपालिकामा पुष्पकमल दाहाल प्रचण्ड पुत्री रेनु दाहाललाई मेयरको उम्मेदवार बनाउने सहमति भएपछि कांग्रेसका नेताहरुले बिद्रोह गरी उम्मेदवारी घोषणा गरेका हुन । चितवन...
स्थानीय तह निर्वाचन–२०७९ को निर्वाचनबाट नेकपा(एमाले) सिन्धुलीले कमलामाई नगर कार्यपालिकामा दुई तिहाई बहुमत पु¥याएको छ । बैशाख ३० गते सम्पनन् निर्वाचन मार्फत उपमेयर र ७ वडा अध्यक्ष सहित बिजय प्राप्त गरेको एमालेले २०७९ जेष्ठ १७ गते सम्पन्न कार्यपालिका सदस्य...
‘नेपालीमा कर्णप्रिय उखानहरु छन्, उल्फाको धन फुपुको श्राद्ध । मामाकी घोडी मेरी ही ही’ भनेझैँ नेपालका केन्द्रदेखि पालिका तहसम्मका केही खोटे, छोटे र मोटे राजाहरू घरघरमा सिंहदरबार पुु¥याएर ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई अझै हराभारा बनाउन दिन...












