लाम्पनटार/ नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले आउँदो निर्वाचनमा एमालेलाई एक नम्वरको पार्टी बनाउन सबै एक जुट भएर लाग्नुपर्ने बताउनु भएको छ । नेकपा एमाले तीनपाटन गाउँपालिका कमिटिको पूर्ण बैठकलाई सम्बोधनगर्दे उपाध्यक्ष घिसिङले उपस्थित पार्टीको पालिका नेतृत्वलाई...
कमलामाई नगरपालिका वडा नं. २ चपौलीका महेश ठटाल र स्वस्तिकाले १७ बर्षको उमेरमा प्रेम पछि भागेर बिवाह गरे । २०७४ साल मंसिरमा ५ गते भागेर बिवाह गर्ने महेश र स्वस्तिकालाई महेशका परिवारले २०७४ साल माग २४ गते धुमधामसंग भित्राए...
सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी अभियानमा लागिरहेका बेला सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म आफ्नो दलका तर्फबाट उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।एक महिना अगाडिबाटै चुनावी अभियानमा लागेका कमलामाई नगरकमिटीका...
कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले सामुदायिक विद्यालयहरुको शैक्षिण गुणस्तरमाथिउठान र आफुले सक्दो सहयोग गर्ने बताउनु भएको छ । सिद्धबाबा माध्यमिक विद्यालय पानीट्यांकीमा आयोजित शैक्षिक अन्र्तक्रिया तथा नव निर्वाचित जनप्रतिनिधीलाई स्वागत कार्यक्रममा प्रमुख अतिथीका रुपमा सम्वोधनगर्दै नगरप्रमुख पोखरेलले दुई...
अमेरिकी सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) अस्विकार गर्ने भन्दै पत्र पठाउन सत्तारुढ घटक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी केन्द्रले दबाब बढाए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले वेवास्ता गर्नुभएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा...
मोरङ/सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पाँच दलीय गठबन्धन व्यवस्थित एवं प्रभावकारी ढंगले अघि बढ्ने बताएका छन्। विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आगामी निर्वाचनका विषयमा गठबन्धन दलले न्यायोचित ढंगले सीट बाँडफाँट गर्ने  बताए । मन्त्री कार्कीले मुलुकमा राजनीतिक स्थिरता...
अन्तिमसम्म नेपाल कम्युनिस्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताए वापत अध्यक्ष प्रचण्डले आफूलाई यतिवेला बदला लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले आफन्तसँग बताएका छन् । अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले...
प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
सरकारले सवै कालखण्डमा भएका भ्रष्टाचारको अनुसन्धान अघि बढाउने नीति अघि सारेको छ । सरकारको न्यूनतम साझा कार्यक्रमको प्रस्तावित मस्यौदामा यस्तो अठोट गरिएको हो । एमाले उपाध्यक्ष तथा उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको नेतृत्वमा बनेको टीमले तयार पारेको न्यूनतम साझा...
नेपाली काँग्रेस सम्बद्ध सञ्चार संगठन प्रेस यूनियन सिन्धुलीले सर्वसम्मत रुपमा जिल्ला अध्यक्ष चयन गर्न सकेन । जिल्ला अध्यक्षका लागि बर्तमा बरुण लामिछाने, पुष्कर थापा र अनिल भण्डारीले आफ्नो दावी नछोडेपछि सर्वसम्मत रुपमा अध्यक्ष चयन हुन नसकेको हो । अध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त