वल्र्डकप विजेता नोब्बीको निधन


वल्र्डकप विजेता ७८ वर्षीय नोब्बी स्टाइलेसको आज निधन भएको छ । सन १९६६ मा उनले वल्डकप हात पारेका थिए । पहिलो इंलिस क्लव र म्यानेचेस्टर युनाइटेडबाट २ पटक युरोपियनकप हात पारेका उनको शुक्रबार निधन भएको केही समय अगाडि डेली मेलले समाचार लेखेको छ ।

Stiles was also part of the Manchester United side which became the first English club to win the European Cup