दाङको तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित एक घरमा भीषण आगलागी हुँदा ५ जनाको ज्यान गएको छ । इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा मध्यराती आगलागी हुँदा ५ जनाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी श्यामु अर्यालले काठमाडौं...
कञ्चनपुरमा कोरोना संक्रमणदर दैनिक बढ्दो छ। छिमेकी मुलुक भारतबाट दिनहुँ स्वदेश फर्किनेको लर्को लागेपछि जिल्लामा कोरोना महामारीको खतरा बढेको हो।  भारतमा दिनहुँ लाखौंको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन् । भारतसँग सीमा जोडिएकाले कञ्चनपुरमा पनि त्यसको प्रभाव परेकाे छ। फलस्वरुप कञ्चनपुरमा...
नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र बिष्ट विजयी भएका छन्। उनले अर्का उम्मेद्वार वीरबहादुर थापालाई ९८ मतले पराजित गरेका हुन्। बिष्टले २८१ मत पाए भने थापाले १८३ मत पाए। यस्तै उपाध्यक्षमा लक्ष्मी बुढा विजयी भएकी छन्। उनले २५४ मत पाइन् भने उनका...
एमाले अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष भीम रावलले १० बुँदे सहमति कार्यान्वयन कार्यदलको संयोजकबाट दिनुभएको राजीनामाबारे मुख खोल्नुभएको छ । अध्यक्ष ओलीले उपाध्यक्ष रावलले संयोजन गर्न नसकेर कार्यदलबाट राजीनमा दिनुभएको प्रष्ट पार्नुभएको हो । उहाँले एमालेमा अव कुनै गुट...
बझाङमा पहिरोमा परेर २४ जना बेपत्ता भएका छन् । सोमबार रातिको पहिरोमा परेर थलारा गाउँपालिका-४ डिक्लामा २४ जना हराइरहेका छन् । गाउँबाट एक किलोमिटर माथि रहेको ढोगदिना डाँडा भन्ने ठाँउबाट पहिरो खस्दा सात घर पहिरोमा पुरिएको स्थानीय प्रहरीले जनाएको छ । बेपत्ता...
प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृ संगठन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले अबिरल बर्षाका कारण उत्पन्न प्राकृतिक बिपत्तीबाट कैलाली कंचनपुर बाँके, बर्दिया लगायत देशभरका बिभिन्न स्थानहरुमा देखिएको असहज परीस्थितीमा जनासेवामा समर्पित हुँदैं स्यमसेवी भूमिका...
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिमका नेताहरूले १० बुँदे सहमति लागू नभएको भन्दै असन्तुष्टी व्यक्त गरेका छन् । शुक्रबार बैठक शुरू भएलगत्तै झपट रावलले सुदूरपश्चिममा १० बुँदे सहमति कार्यान्वयन हुन नदिइएको भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका थिए । उपाध्यक्ष भीम रावल...
डडेलधुरामा संस्थापन पक्षले एक पक्षीय रुपमा गराएको वडा अधिवेशनलाई पुनः गराउन माग गर्दै पौडेले पक्षले निर्वाचन समितिको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी कार्यालयमा भेला भएर वरिष्ठ नेता रामचन्द्र पौडेलसहित महामन्त्री शशांक कोइराला, अर्जुननरसिंह केसी, डा.रामशरण महत, सुजाता कोइराला, गगन थापा,...
एमाले उपाध्यक्ष डा. भीम रावलले माधवकुमार नेपालको पछि लाग्नेहरु सकिने घोषणा गर्नुभएको छ । गृहजिल्ला अछाममा आज आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलामा बोल्दै उपाध्यक्ष रावलले माधवले आफ्नो ब्यक्तिगत स्वार्थका लागि पार्टी फुटाएर गएकोले केही समयपछि नै समाप्त हुने ठोकुवा...
अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा युवाहरुले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् । एमसिसी खारेज राष्ट्रिय अभियानका निर्ग जैसीसहितको टोलीले एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को याक एण्ड यती होटलस्थित कार्यालय...
- Advertisement -

भरखरै प्राप्त