प्रहरी हिरासतमा रहेका कैलालीको फुलवारीका एक जनाको मृत्यु भएको छ। ईलाका प्रहरी कार्यालय फूलवारीको हिरासतमा रहेका धनगढी उप-महानगरपालिका वडा नम्बर १४ फूलबारी(सी) गाउँँका अमरबहादुर चन्दको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक...
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –८ का वडाध्यक्ष बहादुर सिंह महरामाथि कार्यकक्षमै कुटपिट भएको छ । आइतबार नेपाल तरुण दल शुक्लाफाँटा नगरपालिका-८ का वडा सभापति नारद ठगुन्ना सहितको टोलीले अध्यक्षमाथि आक्रमण गरेको प्रहरीले जनाएको छ । ‘आक्रमणको कारण अझै खुल्न सकेको...
सुदूरपश्चिममा ८ जना ल्याब असिष्टेण्टमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मेडिकल ल्यावोरेटरी एसोसिएसन अफ नेपाल (मेलान) कैलालीका अध्यक्ष मीनबहादुर धामीका अनुसार ८ जना ल्याब असिष्टेण्ट मध्ये तीनजनाले कोरोना जितेर घर फर्किका छन् । पाँचजना अझै अस्पतालको आइसोलेशनमा छन् । उपचाररत मध्ये...
बैतडीको सदरमुकाम क्षेत्र बुधबारदेखि सिल गरिएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि दशरथचन्द नगरपालिका सिल गरिएको हो । नगरपालिकाले बुधबारदेखि असार १६ गतेसम्म सिल गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए । अत्यावश्यक खाद्यान्न, दूधका ट्यांकर,...
कैलालीमा १३ दिनअघि क्वारेन्टिनबाट घर पठाइएका एक युवकको मृत्यु भएको छ। जानकी गाउँपालिका वडा नम्वर ९ का ३४ बर्षीय एक युवकको क्वारेन्टिनबाट घर फर्किएको १३ दिनपछि मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले बताए। मृतकको...
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ।  अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले...
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७७-०७८ का लागि ३३ अर्ब ३८ करोड १३ लाख ४८ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गत बर्ष प्रदेश सरकारले २८ अर्ब १६ करोड २० लाख ३५ हजार रुपैयाँको बजेट ल्याएको थियो। सोमबारको...
किट अभाव भएपछि सुदूरपश्चिममा अबदेखि क्वारेन्टिनमा रहेकाहरुलाई परीक्षण नगरेरै घर पठाइने भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले बिहीबार एक सूचना जारी गरि प्रदेशमा कोरोना परीक्षण गर्न किट अभाव रहेकोले क्वारेन्टिनबाट परीक्षण बिनै घर पठाइने जनाएको छ । होम आइसोलेसन र...
अछाम जिल्लाको बयालपाटा अस्पतालका एक जना कर्मचारीले जागिरबाट हटाइएपछि आफ्नै शरीरमा आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारी मध्येका साफेबगर नगरपालिका–६ का सिद्धार्थ आउजीले सोमबार बिहान आफ्नै शरीरमा आगो लगाएका हुन् । शरीरमा आगो लगाएर गम्भीर घाइते भएका उनलाई...
कैलालीको गोदावरी नगरपालिकाका एक जना जनप्रतिनिधिमा कोरोना पुष्टि भएपछि नगरपालिकाले अत्यावश्यक वाहेकका सम्पुर्ण सेवा बन्द गरेको छ। शनिबार धनगढीस्थित प्रयोगशालामा गरिएको परिक्षणमा गोदावरी नगरपालिका–१ का बासिन्दा एवं नगरपालिकाका ४१ वर्षिय जनप्रतिनिधिमा कोरोना देखिएको हो। उनी चैत्र ११ गतेदेखि नै नगरपालिकाको...
- Advertisement -

भरखरै प्राप्त