सुदूरपश्चिम

कञ्चनपुरमा दुई दिनको अवधिमा दुई जनाको शव फेला परेको छ । शुक्रबार बिहान भीमदत्त नगरपालिका – ४ स्थित महेन्द्रनगर बजारमा बेदकोट नगरपालिका ४ का २४ वर्षीय कमल दमाई मृत फेला परेका छन् । टेलिफोनको जस्तो देखिने तारको पासोले घाँटी बेरेको अवस्थामा...
कञ्चनपुरमा कोरोना संक्रमणदर दैनिक बढ्दो छ। छिमेकी मुलुक भारतबाट दिनहुँ स्वदेश फर्किनेको लर्को लागेपछि जिल्लामा कोरोना महामारीको खतरा बढेको हो।  भारतमा दिनहुँ लाखौंको संख्यामा कोरोना संक्रमित थपिइरहेका छन् । भारतसँग सीमा जोडिएकाले कञ्चनपुरमा पनि त्यसको प्रभाव परेकाे छ। फलस्वरुप कञ्चनपुरमा...
कोरोना संक्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ। शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ।  अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले...
कञ्चनपुरमा १४ वर्षीया एक बालिकाले प्रेमीलाई भेट्न बनावटी घटना बनाएर सबैलाई झुक्याएको खुलेको छ । उनले आफूलाई अज्ञात समूहले अपहरण गरि सामूहिक बलात्कार गरेको भन्दै प्रहरीलाई समेत ठगेको खुलेको हो । कञ्चनपुरको पुनर्वास नगरपालिका–२ मा शुक्रबार साँझ साढे ७ बजेतिर...
महेन्द्रनगर/कञ्चनपुरमा नेकपा एमालेका उम्मेदवारलाई बदनाम गराउन महेन्द्रनगरको एक होटलमा ‘प्लान’ बनेको खुलासा भएको छ । चुनावी प्रतिस्पर्धामा रहेका प्रमुख दलनिकट सञ्चारकर्मीको भेलामा एमाले उम्मेदवारलाई बदनाम गर्ने प्लान बनेको बताइएको छ । भेलामा सहभागी एक व्यक्तिले गरेको खुलासाअनुसार एक पक्षका उम्मेदवारबाट...
दाङ: कोरोनाको संक्रमणको आशंका लागेका सबै व्यक्तिको स्वास्थ्य परिक्षण गर्न र्‍यापिड टेष्ट गर्न शुरु गरिएको छ। घोराहीमा रहेका तीन जनामा र्‍यापिड टेष्ट गर्दा कोरोना भाइरसको नेगेटिभ रिपोर्ट आएको छ। घोराही–३ कुइरेपानीमा स्थापना गरिएको क्वारेन्टाइनमा बसेका तीन जनामा गरिएको परिक्षणको रिपोर्ट...
कैलाली र कञ्चनपुरका १२ सहित सुदूरपश्चिमका थप १८ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशाला र डोटी जिल्ला अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा १८ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले पछिल्लो २४...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ। स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
हावाहुरीका कारण रुख ढल्दा कञ्चनपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ। आइतबार साँझ आएको हावाहुरीले रुख लडाउँदा विद्युतका तार चुँडिनुका साथै पोलहरु ढलेका छन्।  तार चुँडिने र पोल ढलेकाले वेदकोट, शुक्लाफाँटा, कृष्णपुर, बेलौरी नगरपालिका र लालझाडी गाँउपालिकामा विद्युत सेवा...
पूर्व पश्चिम राजमार्गमा रोकि राखेको ट्रकमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार राती राप्ती गाउँपालिका वडा नं. ८ बिजौरीमा भालुबाङ्गबाट लमही आउँदै गरेको रा ३ प १३७३ नम्बरको मोटरसाइकल रोकि राखेको लु १ ख ७००६ नम्बरको ट्रकको...
- Advertisement -

भरखरै प्राप्त