नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई जवाफ फर्काउनुभएको छ ।
लामो समयदेखि नेपाललाई सहयोग गरे पनि नयाँ पार्टी गठन गर्ने बेला रावलले उहाँलाई साथ दिनुभएन । १० स्थायी कमिटी सदस्यले आफ्नो साथ छाडेकोबारे...
सुदूरपश्चिम प्रदेश सरकार फेरबदलको तयारी भएको छ। नेपाली कांग्रेसका सांसद डा. रणबहादुर रावललाई मुख्यमन्त्री बनाउने तयारी शुरु भएको हो।
अहिले नेकपा (माओवादी केन्द्र)का त्रिलोचन भट्ट मुख्यमन्त्री छन्। माओवादी, कांग्रेस, जसपा, नेकपा (एकीकृत समाजवादी)को संयुक्त गठनबन्धन बन्ने लागेको हो। यसको नेतृत्व...
कोरोना भाइरसविरुद्धको खोप भेरोसेलको दोस्रो डोज आजदेखि देशभर लगाइने भएको छ।
स्वास्थ्य सेवा विभागले सूचना प्रकाशित गरि भेरोसेलको दोस्रो डोज लगाउन अनुरोध गरेको छ। गत असार २९ देखि सञ्चालन भएको पहिलो मात्रा खोप लगाएका ५५ वर्षभन्दा माथिका नागरिकलाई आजदेखि दोस्रो...
गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइनबाट खसेर एक नेपालीको मृत्यु भएको घटनामा सरकार गम्भीर रहेको बताएका छन्।
उनले घटनाको छानबिनका लागि समिति गठन भैसकेकाे जानकारी दिँदै उक्त समितिको प्रतिवेदन पर्खन पनि आग्रह गरेका छन्।
राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री खाँणले...
महाकाली नदी तर्न तुइनमा झुन्डिएका जयसिंह धामीलाई भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको घटनामा प्रत्यक्षदर्सी र सरकारको कुरा ठीक बिपरित देखिएको छ । जयसिंहलाई तुइन तार्ने सहकर्मीहरुले एसएसवीले तुइन काटेर महाकालीमा बेपत्ता बनाएको र...
एक युवा महाकाली नदी तर्ने क्रममा रहेका बेला तुइन नकाटिएको भारतीय पक्षले दाबी गरेको छ।
जिल्ला प्रशासन कार्यालय दार्चुलाले घटनाबारे पत्राचार गरेपछि भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई जवाफ पठाएका हुन् ।
पिथौरागढका जिल्ला...
पहिरोका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड विगत तीन दिनदेखि अवरुद्ध भएको छ।
लोकमार्गअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोला, चुवाभिर र वडा नं २ को नयाँपुलमा गएको पहिराले सडक अवरुद्ध बनेको हो। चुवा र सुन्दरेखोलाको पहिरो हटाउन सहज भए पनि नयाँपुलको पहिरो...
महाकाली र त्यसका स–साना सहायक नदीमा आइतबार पानीकाे बहाव बढेर खतराकाे तह आसपास पुग्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएकाे छ।
सतर्कता तह पार गरेर खतराकाे तहमा पानीकाे बहाव पुग्न सक्ने भएकाेले तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएकाे छ।
आइतबार बिहानकाे मापन...
नेपाली कांग्रेसका नेता एवं पूर्वसञ्चारराज्यमन्त्री तप्तबहादुर विष्टको कोरोना भाइसको संक्रमणबाट निधन भएको छ।
उनलाई केही दिनअघि कोरोना संक्रमण देखिएको थियो। उपचारका लागि सुर्खेतबाट काठमाडौं ल्याइएको थियो। उनको मेडिसिटी अस्पतालमा उपचारको क्रममा आज बिहान ५ बजे निधन भएको अस्पतालले जनाएको छ।
उनी...
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना म्युकोमाइकोसिस (कालो ढुसी) सङ्क्रमितको मृत्यु भएको छ ।
यही जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाका– ६ तुलसीपुरका ६५ वर्षीय पुरुषको सो समस्याका कारण मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी...