राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पूर्वअध्यक्ष कमल थापालाई पार्टी परित्याग गर्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको छ।
मंगलबार बसेको काठमाडौँमा उपलब्ध राप्रपाका पदाधिकारीको बैठकले पूर्वअध्यक्ष थापालाई पार्टी छाड्ने निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो।
‘राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाबाट अनपेक्षित तथा अप्रत्यासित...
अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) बारे दोहोरो नीति लिएपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफू त अप्ठेरोमा परेका छन् भने त्यही कारणले पार्टीमा थप अन्यौलता सिर्जना भएको छ।
प्रचण्डले एकातिर एमसिसी परिमार्जन नगरी पारित गर्न सकिँदैन...
नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामाको माग गर्दै जारी आन्दोलनलाई थप शसक्त बनाउने चेतावनी दिएको छ ।
प्रधानन्यायाधीश जबरा विरुद्धको आन्दोलन १०० दिन पुगेको अवसरमा सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर बारले कोरोनाका कारण भर्चुअल रुपमा आन्दोलन गरको र...
सरकारले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज (सोमबार) बसेको मन्त्रिपरिषद् बैठकले उक्त दिन देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेको हो।
सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्न सरकारलाई सुझाएको...
प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका क्रममा एमाले अध्यक्ष...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी मुख्यालयलाई लेखेको पत्रका सम्बन्धमा भएका टिकाटिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएका छन्।
प्रचण्डको सचिवालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीमाथि एमसीसी पारित गर्नैपर्ने दबाब भएको हुँदा राष्ट्रिय हित, गठबन्धन र सरकारको रक्षाका लागि उक्त पत्र...
नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घन्टामा कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८०३ पुगेको छ।
शनिबार...
हाम्रा स्थानीय सरकारको ५ वर्षे कार्यकाल सकिन केही महिना मात्रै बाँकी छ । अब आफ्नो कार्यकालको आत्मसमिक्षा गर्ने, राम्रो काम गरे जनमतबाट पुर्नगमन र नगरे गर्वसाथ बर्हिगमन हुने मनस्थितिबाट अगाडि बढिरहेको देखिन्छ ।
अहिले हाम्रा जनप्रतिनिधीको चिया पसल र...
मुलुकभर गत चौबिस घण्टामा थपिएका संक्रमितभन्दा झण्डै तेब्बर बढी संक्रमणमुक्त भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबिस घन्टामा ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ८ हजार ७२३ जना संक्रमणमुक्त भएका छन्।
बितेको २४ घन्टामा १० हजार २६...
अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसीसी) बिरुद्ध कडा ढंगले प्रस्तुत हुनुभएका सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अन्ततः एमसीसी नेपालकोहितमा रहेको ठहरसहित संसदबाट पारित गर्ने निश्कर्षमा पुग्नुभएको छ । एमसीसी...











