नेपाली कांग्रेस नेता रामचन्द्र पौडेलले महाधिवेशनलाई औपचारिकता मात्रै सीमित गर्न खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्।
१४औँ महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गर्दै पौडेलले कार्यतालिका अनुसार अघि नबढ्दा हडबडमा महाधिवेशन गर्नुपरेको बताएका हुन्।
उनले महाधिवेशनमा पार्टीले लिएको समग्र नीतिबारे समीक्षा हुनुपर्ने भए पनि...
एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले औला समाउन नदिए कसरी हिडने भन्ने चिन्तामा माओवादीलगायतका कतिपय साना दलहरुमा चिन्ता रहेको बताउनु भएको छ । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उदघाटन समारोहमा आफ्नो धारणा राख्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनु भएको हो...
औषधी व्यवस्था विभाग बीरगञ्जको टोलीले गैर कानूनी रुपमा सञ्चालन भएका औषधी पसलहरुको अनुगमनगरी शिल गरेको छ । गत साता मात्रै सन्देश जनप्रिय साप्ताहिकले सिन्धुलीका औषधी पसलहरु गैर कानूनी रुपमा सञ्चालन शिर्षकमा समाचार प्रकाशन गरेको थियो । साप्ताहिकमा प्रकाशित समाचार...
आजबाट राजधानी काठमाडौमा सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनमा भोट दिने वास्तविक मतदाता कति छन् भनेर जो कोहीलाई पनि चासो रहनु स्वाधाविकनैं हो । प्रतिनिधिका रुपमा हलमा छिर्ने यी व्यक्तिले अब बन्ने सिंगो पार्टी नेतृत्वलाई...
सुरक्षित वैदेशिक रोजगार सम्बन्धी नगर प्रोफाइल तयारीको लागि गणकहरूलाई दुई दिने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ । कमलामाई नगरपालिकाका १४ वटै वडा बाट छनौट भएका गणकहरूलाई प्रोफाइल तयारीको लागि तालिम सुरु भएको हो ।तालिमको उद्घाटन सत्रमा सम्बोधन गर्दै कमलामाई...
रामचन्द्र पौडेलले सभापतिको एक मात्र उम्मेद्वार बनाउन प्रकाशमान सिंह र शेखर कोइरालालाई दबाब दिएका छन्।
मंगलबारदेखि साझा उम्मेद्वार तय गर्न लगातार छलफल जुटे पनि सिंह र कोइरालाले एक अर्कालाई नछाडेपछि पौडेलले दबाब दिएका हुन्।
केहीबेर अघि सकिएको चाक्सीबारी बैठकमा पौडेलले आफ्नो...
सिन्धुलीको दुधौली नगरपालिकामा औषधी पसलहरुको अनुगमन गर्न आएका औषधी विभाग,विरजगंका कर्मचारीहरुले पत्रकार माथि र्दुव्यवहार गरेका छन् । मेडिकल तथा र्फामेसीहरुमा अनुगन गरेको र अनुगमन कर्ताको अनुगमन विभेद र अस्वाभाविक रहेको भन्दै गुनासो आएपछि अनुमगन स्थलमा रिर्पोटिङ गर्न गएका...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्यामकुमार घिमिरले कांग्रेसको १४ औ महाधिवेशनमा केन्द्रीय सदस्यमै उम्मेदवार बन्ने घोषणा गर्नुभएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर घिमिरेले खस आर्य तर्फबाट पुनः केन्द्रीय सदस्यमै उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उम्मेदवारी घोषणा गर्ने...
राष्ट्रिय प्रजातन्त्र पार्टीको बैठकमा आठ जना केन्द्रीय सदस्यले पार्टीको महाधिवेशनमा निर्मल निवासले हस्तक्षेप गरेको भन्दै छानबिन गर्न माग गरेका छन्।
बुधबार नवनिर्वाचित समितिको पहिलो बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसेको थियो।
बैठकमा केन्द्रीय सदस्यहरू राजाराम बर्तौला, केदार कोइराला, विजय खड्का, रिता माझी, जमुना...
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले एमसीसी कुनै पनि हालतमा पास गर्न नदिने बताएका छन्।
बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गजुरेलले आफूहरु जनताको साथमा रहेकोले एमसीसी कुनै पनि हालतमा पास नहुने बताएका हुन्। उनले एमसीसी...












