नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको उदेश्य देश बनाएरै छाड्ने रहेको प्रष्ट योजना सुनाउनु भएको छ । उहाँले नेपाल गरीब हुनै नसक्ने देश भएको पनि बताउनु भएको छ । पार्टीको पहिलो केन्द्रीय सल्लाहकार परिषद्को बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले...
नेकपा एमालेको सचिवालय बैठक सकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बसेको बैठकले ६ ओटै महानगरपालिका र ११ ओटा उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको नाममा छलफल गरेको छ । एमाले उपमहासचिव एवं प्रचार तथा प्रकाशन बिभाग प्रमुख...
सिन्धुलीमा सत्ता गठबन्धनरत दल एकीकृत समाजवादी र जसपालाई आउट गरेर कांग्रेस र एमाओवादी केन्दले मात्रै गठबन्धन गर्ने सहमति गरेका छन्।वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि कांग्रेस माओवादीले ९ वटा स्थानीय तहमा गठबन्धन गर्ने निर्णय गरेका हुन्। पाँचवटा...
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मरिण गाउँपालिका कमिटीका अध्यक्ष गोपाल बुढाथोकीले पार्टीको अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । सामाजिक सञ्जाल मार्फत अध्यक्ष बुढाथोकीले आज राजिनामा पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले माओवादीको जिल्ला नेतृत्व गुटगत प्रवृत्तिमा रम्ने...
देशव्यापी चुनावी दौडाहा गरिरहेका एमाले अध्यक्ष केपी शर्मा ओली बुधवार गोदावरीस्थित सनराइज हलमा फरक शैलीमा प्रस्तुत भए । ओलीकै ड्रिम प्रोजेक्टका रूपमा उनकै सरकारले निर्माण गरेको सनराइज हलमा युवाहरूको खचाखच भीड थियो । ती युवा एमालेका युवा संघ र अखिलका...
पाँच दलले स्थानीय तहको चुनावमा सकेसम्म अविलम्ब सहमति गर्न र नभएमा मित्रवत प्रतिस्पर्धा गर्न निर्देशन दिएको छ। ६ महानगरपालिका र ११ उपमहानगरपालिकको भागबण्डा टुंग्याउँदै पाँच दलका प्रमुख नेताहरुले सहमति नभए मित्रवत प्रतिष्पर्धाका लागि बाटो खोलिदिएका हुन्। कांग्रेस सभापति शेरबहादुर देउवा,...
माओवादी मरिणमा इमान्दार र निष्ठावान नेताका रुपमा कार्यकर्तामाझँ चिनिएका माओवादी नेता गोपाल बुढाथोकीले आज सामाजिक सञ्जाल फेसबुकमा माओवादी पार्टीमा लागेर नराम्रो दलदलमा फसेको टिप्पणी गर्नुभएको छ । उहाँले माओवादी केन्द्र सिन्धुली र यसका नेताहरु इमानदारहरु नरहेको ठोकुवानैं गरिदिएका छन्...
आउँदो बैशाख ३० गते सम्पन्न हुन लागेको स्थानीय तह निर्वाचनको लागि सुर्यविनायक नगरपालिका वडा न ४ मा नेकपा एमालेको तर्फबाट बहुमत आकांक्षीहरुको तर्फबाट सर्वसम्मत उमेदवारको रुपमा सहदेव न्यौपानेको नाम चर्चामा रहेको छ ।२७ बर्ष शिक्षण पेसामा रहनुभएका न्यौपाने पेशामा...
स्थानीय चुनावमा मतदान हुन २५ दिन बाँकी छ । चुनावमा पाँच दलीय सत्तागठबन्धनले तालमेल गर्ने निर्णय गरेका छन् । तर, अझै महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका सहित वडा तहमा भागवण्डाको कुरा मिल्न बाँकी छ । नेकपा एमाले अधिकांश स्थानीय...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई वडा नं. ६ मा ५ सय ५१ सदस्यीय वडा निर्वाचन परिचालन कमिटी गठन भएको छ ।एमाले ७ नं. वडा कमिटीद्धारा आयोजित नयाँ वर्ष २०७९ सालको शुभकामना आदान प्रदान कार्यक्रमको समापनपछि आउँदो बैशाख ३० गतेको...
- Advertisement -

भरखरै प्राप्त