कोरोना संक्रमित भएर शहीद शुक्रराज ट्रपिक तथा सरूवा रोग अस्पतालमा उपचारका लागि भर्ना भएकी प्रसिद्धि श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको छ । पूर्ण रुपमा स्वस्थ भएपछि शनिबार कोरोना संक्रमित श्रेष्ठलाई अस्पतालले डिस्चार्ज गरेको हो। डिस्चार्ज भएसँगै प्रसिद्धि घर फर्केकी छन्।...
सिन्धुलीको कमलामाई नगरपालिकाले नगरक्षेत्रका सबै किसानहरुलाई तरकारी उत्पादन क्षेत्रमा लाग्न र आफ्नो खेत तथा वारीमा उत्पादन भएका तरकारीको परिमाण कार्यालयको कृषि शाखामा टिपाउन सम्पूर्ण किसानहरुलाई अपील गरेको छ । नगरपालिकाले सामाजिक सञ्जाल र रेडियो मार्फत सुचना जारीगर्दै भारतीय बजारबाट उत्पादन...
जिल्ला प्रशासन कार्यालय, कमलामाई नगरपालिका कार्यालय र उद्योग बाणिज्य संघको सयुक्त टोलीले जिल्ला स्थित खाद्ययान सप्लाई तथा स्र्टोसहरुको अनुगमन गरेको छ ।विश्वब्यापी महामारीको रुपमा फैलदै गएको कोरोना भाइरस(कोभिन–१९)का कारण चैत्र ११ देखी बैखान १५ सम्म केन्द्र सरकारले लकडाउन घोषणा...
सिन्धुली: कमलामाई नगरपालिकाले आज नगरपालिका क्षेत्रमा विभिन्न देशबाट हालसम्म ९० जना नागरिकहरु आइपुगेको जनाएको छ । आज आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसवुक मार्फत नगरपालिकाको विभिन्न वडाहरुमा विदेशबाट आई बसेका नागरिकहरुको नामसहितको बिबरण सार्वजनिक गरेको हो । यस मध्ये छिमेकी...
कोभिड–१९ प्रयोगशालामा परीक्षणका क्रममा जिल्लाका दुई नमूना शङ्कास्पद देखिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँ पठाइएको छ । बिहीबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पिसीआर परीक्षणमा दुई जनाको नमूना शङ्कास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ । बुधबार र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक...
लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ। जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।  हेटौँडामा आजदेखि...
महानगरीय प्रहरी कार्यालय-मेट्रोले त्रिवि शिक्षण अस्पतालमा कार्यरत डाक्टरलाई ड्युटी सकेर फर्किरहेका बेला पिटेको आरोप लागेका महाराजगन्ज प्रहरी वृत्तका प्रमुख उमेश लम्साललाई जिम्मेवारीबाट हटाएको छ। मेट्रो प्रवक्ता श्याम ज्ञवालीले लम्सालमाथी आवश्यक अनुसन्धानका लागि वृत प्रमुखको जिम्मेवारीबाट हटाएर मेट्रो तानिएको जानकारी दिए। यसअघि...
चितवनमा पनि एक जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट गर्दा कोरोना पोजेटिभ देखिएको छ। फागुन ३० गते दक्षिण कोरियाबाट आएका उनको पिठुवास्थित गुञ्जमान सिंह अस्पतालमा र्‍यापिड टेस्टमा पोजेटिभ भेटिएको अस्पतालका प्रशासन प्रमुख मोहन खड्काले जानकारी दिए। ‘हामीले विदेशबाट आएका हिजो १८ र आज...
- Advertisement -

भरखरै प्राप्त