सिन्धुलीः चाडवाड नजिकिएसँगै सिन्धुलीमा अबैद्य कारोवार बढ्न थालेको छ । सिन्धुली प्रहरीले चेकजाँचलाई कडाई गरेपछि केराउ सहित एउटा वोलेरो पक्राउ परेपछि कलछलीकोे कारोवार बढ्न थालेको देखिएको हो । बिपी राजमार्ग अन्तर्गत कमलामाई नगरपालिका ६ माझीटारमा प्रहरीले चेकजाँच गर्ने क्रममा...
सिन्धुलीः सिन्धुलीको सामुदायिक वनबाट अवैध रूपमा रुख कटान गर्ने क्रम बढेर गएको तथ्य फेला परेको छ । सामुदायिक वनकै अधिकारीको मिलेमतोमो चोरी निकासी गरिएको काठ र संलग्न व्यक्ति आइतवार प्रहरीको फन्दामा परेपछि सो तथ्य वाहिर आएको हो ।
इलाका प्रहरी...
काठमाडौं: संबैधानिक परिषदको बैठक अनिर्णित भएको छ । प्रधानन्यायाधीश सिफारिश गर्न आज बसेको संबैधानिक परिषदको बैठक निर्णयमा पुग्न नसकेको र अर्को बैठक सोमबार बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष हुने संबैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता...
सिन्धुली: निकै ठूलो रस्साकस्सीपछि अन्तत माओवादी केन्द्र सम्बद्ध अखलि (क्रान्तिकारी) सिन्धुलीको अध्यक्षमा सुमन राना चयन भएका छन् । बुधबार पार्टी कार्यालयमा विद्यार्थी प्रतिनिधीहरुले रानालाई सर्वसम्मत रुपमा अध्यक्षमा घोषणा गरेका हुन् ।उपाध्यक्षमा भरत सिंजाली, रमाना सापकोटा, शंकलाल वम्जन चयन हुनु...
सिन्धुली: जिल्ला हुलाक कार्यालय सिन्धुलीका कार्यालय प्रमुख कुमार थापालाई आफूले बोलेको कुरा कार्यान्वयन गर्न नसक्दा हैरान हुन थालेको छ ।कार्यालयमा जागिर खोसिएका तीन दर्जन भन्दा बढी कर्मचारीलाई लिखित परिक्षा मार्फत पुःन भर्नागर्ने भन्दै आएका उनले राजनैतिक दबाबमा ८ कक्षा...
नेकपा एमालेका स्थायी समिति सदस्य एवम् बागमती प्रदेश इन्चार्ज डा. राजन भट्टराईले पार्टीमा लागेर मोजमस्ती गर्नेहरुको दिन सकिएको बताउनु भएको छ ।नेकपा एमाले सिन्धुलीको तेस्रो पूणर् बैठकलाई प्रमुख अतिथिका रुपमा निर्देशनात्मक मन्तव्य दिंदै बुधवार सो कुरा बताउनु भएको हो...
सिन्धुली: नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष एवं जनपक्षीय पत्रकार कृष्णहरि घिमिरेलाई यस वर्षको विशाल–कुमार स्मृति पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। सिन्धुलीको आर्थिक सामाजिक सांस्कृतिक तथा राजनैतिक परिवर्तनमा अग्रणी भूमिका निर्वाह गरेको भन्दै, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष तथा मानव...
सिन्धुलीः नेपाल बिद्युत प्राधिकरण सिन्धुली स्टेसनको बिद्युत सेवामा अनियमितता बढेर नागरिकले हैरानी व्यहोरेपछि नेकपा एमाले सिन्धुलीको टोलीले भेट गरी चासो दिएको छ ।एमाले जिल्ला उपाध्यक्ष कणर् घिसिङको नेतृत्वमा गएको टोलीले कार्यालय प्रमुख शिशिर लम्साल र प्राबिधिक लाल बहादुर लामालाई...
सिन्धुली: राष्ट्रिय दलित पत्रकार संघ सिन्धुलीको अध्यक्षमा पत्रकार बुद्ध नेपाली चयन भएका छन् । आज सिन्धुलीमाढीमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले नेपालीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । संघको उपाध्यक्ष सुनिता विश्वकर्मा, सचिवमा गंगा विशुन्के, सह-सचिवमा...
हेटौंडा: बागमती प्रदेश उद्योग, वणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले मन्त्रालयका प्रदेश सचिव राजेन्द्र कुमार केसीसँग कार्यसम्पादन करार सम्झौता गरेका छन् । प्रदेश सरकारको आर्थिक वर्ष २०८०।०८१ को वार्षिक नीति तथा कार्यक्रम र बजेटको कार्यान्वयन प्रभावकारी रूपमा सम्पादन...