हालसम्म सातवटा राजनीतिक दलले राष्ट्रिय पार्टीको मान्यता पाएका छन्। शुक्रबार अपराह्नसम्मको समानुपातिकतर्फको मतपरिणामअनुसार सातवटा दलले राष्ट्रिय पार्टीको मान्यता पाएकाे निर्वाचन आयोगले जनाएको छ। नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी र जनमत...
 एमाले नेता भीम रावलले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन साह) ले नेपालका लागि अमेरिकी राजदूत डी आर थम्पसनसँग गरेको भेटबारे चासो व्यक्त गर्नुभएको छ । मेयर साह र राजदूत थम्पसनबीच बिहीबार भेटवार्ता भएको थियो । राजदूत थम्पसनसँग भेट्दा मेयर...
सिन्धुली/फिक्कल गाउँपालिका भित्रका ३ सय वेरोजगार युवाहरुलाई लक्षितगर्दै उद्यमशिलता कार्यक्रम अन्र्तगत सहुलियत कर्जा प्रवाह गर्न सिन्धुलीका २ बैंक र गाउँपालिका बीच आज संझौतापत्रमा हस्ताक्षर भएको छ ।आज आयोजित एक कार्यक्रमका बीच प्रभु तथा सिद्धार्थ बैंकका अधिकारी र गाउँपालिका अध्यक्ष...
फिक्कल गाउँपालिकाले पालिकाका सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । विहिबार गाउँपालिकाले ६ वटै वडामा सार्वजनिक सुनुवाई गर्दै जनताको गुनासोहरुलाई सम्बोधन गर्ने तयारी गरेको हो । सिन्धुलीमा जनताको गुनासो सुन्ने उदेश्यले सार्वजनिक सुनुवाई गर्ने फिक्कल गाउँपालिका पहिलो मानिएको...
प्रतिनिधिसभा १६५ सदस्यमध्ये हालसम्म ११५ स्थानको परिणाम सार्वजनिक भएको छ।  जसमा नेपाली कांग्रेसले सबभन्दा बढी ४० स्थानमा जित निकालेको छ भने नेकपा एमालेले २८ स्थानमा जित हात पारेको छ। यस्तै माओवादी केन्द्रले १२ स्थान र नेकपा एकीकृत समाजवादीले १०...
नेपाल समाजवादी पार्टीका सह अध्यक्ष गंगानारायण श्रेष्ठलाई सो पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले फोन मार्फत बधाई दिनुभएको छ । डा. भट्टराईले सामाजिक सञ्जालमा पनि श्रेष्ठ विजयी भएलगत्तै बधाई सन्देश पोष्ट गर्नुभएको थियो । त्यसैगरी प्रतिनिधिसभा सदस्य क्षेत्र नम्बर २...
नेकपा एमालेबाट प्रतिनिधीसभा क्षेत्र नं २ मा उमेदवार बन्नुभएका एमालेका केन्द्रीय सदस्य मनोजजंग थापाले विजयी बन्नुभएका एमाओवादी केन्द्रका उमेदवार राजन दाहाललाई बधाई दिनुभएको छ । मतगणना स्थलमा भेटिनुभएका दाहाललाई उहाँले बधाई दिनुभएको हो । निर्वाचन प्रचार प्रसारका क्रममा दुई...
प्रतिनिधीसभा सदस्य सिन्धुली क्षेत्र नम्बर २ बाट माओवादी केन्द्रका उमेदवार राजन दाहाल विजयी हुनुभएको छ । एमालेका तर्फबाट उमेदवार बन्नुभएका मनोजजंग थापालाई ५ हजार १ सय ३० मतले पछाडिपार्दै दाहाल विजयी बन्नुभएको हो । दाहालले २७ हजार ५१७ र...
सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ का एमाले उम्मेदवार मनोजजंग थापाले जनताको उत्साहन नै आफ्नो जितको आधार बनेको बताउनुभएको छ । मतदाताको बलियो समर्थन आफूलाई रहेको बताउँदै थापाले आर्थिक समृद्धि, संविधान कार्यान्वयन र विधिको शासनका लागि एमालेको जित आवश्यक रहेको...
प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चार माध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ ।  काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय बिहिबार राती...
- Advertisement -

भरखरै प्राप्त