राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुग्नुभएको छ । उहाँहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
निक्कै ठूलो राजनैतिक रसकस्सीका बीच दलीय सहमति हुन नसकेको सिद्धेश्वर खानेपानी उपभोक्ता संस्थाको आगामी पुस १४ गते हुने निर्वाचनमा अध्यक्षका लागि ३ जना उम्मेदवार चुनाबी मैदानमा होमिएका छन् ।निर्वाचन समितिले अन्तिम नामावली प्रकाशनसँगै उम्मेदवारहरुलाई चुनाब चिन्ह प्रदान गरेसँगै सिद्धेश्वर...
सिन्धुलीको मरिण गाउँपालिकामा तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा थप १ दिन बिदा दिएको छ ।  ल्होछारको मुख्य दिन ८ गते केन्द्र सरकारले सार्वजनिक बिदा दिएको छ भने मरिणले सोमबार ९ गते थप बिदा दिएको हो । तामाङ समुदायको प्रमुख...
नेकपा एमालेका स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले नेपालमा एमाले मात्रै कम्युािष्टहरुको केन्द्र बन्ने बताएकाछन् । उनले जनताको बहुदलीय जनवादको जगमा उभिएको नेकपा एमाले र यसले लिएको राजनैतिक लाइन र आदर्शले नेपाली कम्युनिष्ट आन्दोलनको मूलप्रवाहका रुपमा स्थापित भइसकेको बताए ।...
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पूर्ववर्ती सरकारले छिमेकी देशसँगको सम्बन्धलाई तनावपूर्ण बनाउने काम गरेको आरोप लगाएका छन् । एमालेको परराष्ट्र मामिला विभागले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एक देशसँग नजिक हुन अर्को देशसँगको...
सिन्धुली: सुनकोशी मरिण बहुदेश्यीय आयोजनाका प्रमुख मित्र बरालले आयोजनालाई तोकिएकै मितिमा सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएकाछन् । मंगलवार साँझ जनप्रियसँगको कुराकानीका क्रममा उनले आयोजनालाई गुणस्तरिय बनाउन आफ्नो तर्फबाट गरिने भूमिकामा कुनै पनि कमि नआउने...
बागमती प्रदेश मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता शालिकराम जमकट्टेल नियुक्त हुनुभएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज संविधानको धारा १६८ को उपधारा २ बमोजिम जमकट्टेललाई बहुमतसहितको समर्थन प्राप्त भएकाले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । जमकट्टेललाई गठबन्धन दलसहितका...
सिद्धेश्वर खानेपानी उपभोक्ता संस्था सिन्धुलीको वार्षिक उत्सव तथा साधारण सभा आइरहेको पुर्व संध्यामा नयाँ तथा पुराना खानेपानी आयोजनाहरुका भौतिक संरचना तथा मुहानहरुको अनुगमन गराएको छ । संस्थाले शुक्रबार गडौली ठूलिटारमा बन्दै गरेको नया आयोजना, मिलनचोकमा बन्दै गरेको आयोजना कात्तिकेमा रहेको...
द्धन्दात्मक तथा ऐतिहासिक भौतिकवादलाई आफ्नो विश्वदृष्टिकोण हो भन्ने नेपालका कम्युनिस्ट पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको चेतनास्तर र व्यवहार हेर्दा अस्वभाविक र बिरोधाभाषपूर्ण देखिन्छ ।पदार्थ र चेतनाको अन्तस्सम्बन्ध बारे पाठ पढाएर, वर्ग विहिन समाजवाद र साम्यवाद ल्याउनु पर्छ भन्ने कम्युनिस्टहरुको...
नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा आफ्नो दाबी रहेको जनाएका छन्। सत्ता गठबन्धनमा एमालेले राष्ट्रपति र सभामुख लिने समझदारी भएको अवस्थामा आफूले राष्ट्रपति पद पाउनुपर्ने संकेत गर्दै आएका छन्। एमाले–माओवादी गठबन्धन बनाउनसमेत भूमिका खेलेका नेम्वाङ राष्ट्रपतिको स्वभाविक उम्मेदवार भए पनि...
- Advertisement -

भरखरै प्राप्त