सरकारले अब ज्येष्ठ नागरिकको सबै किसिमको जिम्मा आफैँले लिने भएको छ। छोराछोरीले अंश लिने तर बाबुआमालाई घरमै आफूसँग उचित लालनपालन र पालनपोषण नगरी आश्रम लगेर राख्ने वा हेरविचार नगर्ने अवस्था आएको भन्दै स्थानीय सरकारमार्फत जिम्मा लिने तयारी भएको...
नेकपा एमालेले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कमिटी गठन गरेको छ । पार्टी मुख्यालय च्यासल, ललितपुरमा आज बसेको केन्द्रीय सचिवालय बैठकले आगामी निर्वाचनको निम्ति आठ सदस्यीय घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षत्रय अष्टलक्ष्मी शाक्य,...
नेपाली कांग्रेसका दई स्थानीय नेता बिनासर्त एमालेमा प्रवेश गरेका छन् । कमलामाई नगरपालिका वडा नंं १३ को निर्वाचन समिक्षा बैठकमा आज नेपाली कांग्रेसका स्थानीय नेता दुर्गावहादुर खड्का र स्थानीय कार्यकर्ता पूर्णवहादुर बिक बिना सर्त एमालेमा प्रवेश गरेका हुन् ।...
आसन्न निर्वाचनका लागि सत्ता गठबन्धनका दलहरुले सिट बाँडफाँटको गृहकार्य गरिरहेको बेला नेकपा एमालेले पनि चुनावको तयारी गर्न केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक आज १२ बजेपछि ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्ने छ ।
बैठकमा समसामयिक राजनीतिका साथै मंसिर ४...
कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए ।...
सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एक केन्द्रीय सदस्यले केही दिन अगाडि कपिलाकोटमा आयोजित एक कार्यक्रममा भनेका थिए: ‘अहिले च्याउझैं खुलेका निजी क्षेत्रका बैंकहरु गाउँका सामन्तहरुको नयाँ अबतार हो ।’मुलुकको अर्थतन्त्र खस्कँदै खस्कँदै गएको र गाउँमा पुगेको सिंहदरवारले तल्लो तहका...
सिन्धुली/सिन्धुली प्रहरीले वन पैदावार मुद्धमा फरार रहेका अभियुक्त सुब्ब मोक्तानलाई पक्राउ गरेको छ ।प्रहरीका अनुसार पनपैदावार मुद्दामा जिल्ला अदालत सिन्धुलीबाट मिती २०७८ मंसिरको (लगत नं. १५६५ ) फैसलाले ८ दिन कैद भई हालसम्म फरार रहेका भनिएका कमलामाई नगरपालिका वडा...
सत्तारुढ गठबन्धनले बहुमतको आधारमा संसदीय छानविनबाट चोख्याएको नाटक गरी पुनः नियुक्ति दिएपछि सचिवहरुले अर्थमन्त्री जनार्दन शर्मालाई सामुहिक बहिष्कार गरेका छन । शर्मा मन्त्री रहेसम्म अर्थ मन्त्रालयमा जानै नमानेर सचिवहरुले मन्त्रीको सामुहिक बहिष्कार गरेका हुन ।
यसअघि अर्थ मन्त्रालयमा जान सचिवहरुबीच...
सिन्धुली/कमलामाई नगरपालिका वडा नं. ७ मा रहेको खानेपानी समस्या आजबाट हटेको छ । वर्षौदेखी खानेपानीको समस्या भोगिरहेका वडा नं. ७ का स्थानीयको समस्या सदाका लागि समाप्त भएको हो । ७ करोड लगानीमा सम्पन्न भएको सो खानेपानी आयोजनाको आज एक...
युरिया र डिएपी मलमा कालोवजारी बढेपछि सिन्धुलीका किसानहरु चिन्तित बनेका छन् । सरकारले जग्गा बाँझो राख्नेलाई कारबाही गर्ने कुरा बताइरहेका बेला सिन्धुलीका किसानहरु समयमैं मल बिउ नपाएका कारणले पिडित मात्रै बनेका छैनन् अरु बेला ८ सय रुपैयाँमा पाइने युरिया...











