दोलखा: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समर्थनले एमालेको मनोबल र आत्मविश्वास बढेको बताउनुभएको छ ।  झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्प यात्राको क्रममा सोमबार साँझ दोलखाको चरिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यात्राको क्रममा नागरिकले, माया, ममता, स्वागत र...
नेकपा एमालेले मध्यपहाडी लोकमार्गमा गएको मङ्सिर १४ गतेबाट सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा भोली बिहान (मंगलवार) सिन्धुलीको खुर्कोट आइपुग्दै छ । मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ...
सरकारी, गैरसरकारी तथा नागरिक समाज र सरोकारवालाहरुले सबै किसिमका अपांगता भएका व्यक्तिहरुको मानवअधिकार र मौलिक हकको पूर्ण सम्मानगर्दै सोको सुनिश्चितताका लागि हातेमालो गर्ने प्रतिवद्धता जनाएकाछन् । मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स) नेपालको आयोजना र प्लान इन्टरनेशनल नेपालको सहयोगमा...
नेपाली श्रमजीव तथा ब्यावसायिक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । चौतारीको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले समृद्धिका लागि संकल्प यात्राको विषयमा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...
सिन्धुली: मध्यपहाडी राजमार्ग (पुष्पलाल) अन्र्तगत पर्ने बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानलाई सफल बनाउन सिन्धुली एमालेको प्रचार विभाग र प्रेस चौतारीले प्रचारात्मक कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।एमाले प्रचार बिभाग र प्रेस चौतारी...
सिन्धुलीको फिक्कल गाउँपालिकामा फिक्कल सम्बृद्धिको मूल आधारः कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन र रोजगार भन्ने मूल नाराका साथ आजबाट लगानी सम्मेलन सुरु भएको छ ।पालिका अध्यक्ष पार्वती सुनुवार र प्रतिनिधीसभा सदस्य श्याम घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फिक्कल गाउँपालिकामा लगानी...
हेटौंडा: नेकपा एमाले सम्बद्ध अनेरास्ववियुको बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट लालबहादुर बुढाथोकी (एलबी)को अध्यक्षतामा ५१ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ । हेटौंडामा सम्पन्न प्रथम प्रदेश अधिवेशनबाट आयोजक कमिटिका सह–संयोजक रहेका बुढाथोकीको अध्यक्षतामा ५१ सदस्यीय कमिटी निर्माण चयन...
मकवानपुरः हेटौंडामा जारी एमाले सम्बद्ध अनेरास्ववियुको प्रथम अधिवेशनमा सर्बसम्मत नेतृत्व चयन हुने भएको छ । सम्वद्ध स्रोतका अनुसार उद्घाटन सत्रको समापन पछि भोली हुने बन्दसत्रबाट अनेरास्ववियु बागमतीको सहसंयोजक लालवहादुर बुढाथोकीको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन हुने बताइएको छ ।...
काठमाडौं: नेकपा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बन्ने सवै केन्द्रीय कमिटी सदस्यलाई बिदा दिएको छ । बुधवार सम्पन्न केन्द्रीय कमिटी बैठकमा एमालेले प्रदेश अधिवेशनमा उम्मेदवार बनेका केन्द्रीय कमिटी र पोलिटब्यूरो सदस्यमध्ये निर्वाचित अध्यक्षहरुलाई मात्रै सहभागी गराई बाँकीलाई बिदा दिएको हो । यसरी...
पूर्व जनमुक्ति सेना नेपाल सिन्धुलीले २३ औं वर्षगाँठको अबसर पारेर विषेश भेलाको आयोजना गरेको छ ।विभिन्न पार्टीमा छरिएर रहेका जनमुक्ति सेनाका कमाण्डरहरुलाई विषेश भेलाका नाममा आज सिन्धुली माढीमा जम्मा गरिएको हो । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव हरिवोल...
- Advertisement -

भरखरै प्राप्त