सिन्धुली संघिय क्षेत्र नम्बर २ को प्रतिनिधिसभामा नेकपा एमालेका तर्फबाट उम्मेदवारी दिएपछि संवाददाताहरसँग कुरागर्दे केन्द्रीय सदस्य मनोज जंग थापाले सुशासन, समृद्धि र विकासको आधार निर्माण गर्नका लागि उम्मेदवारी दिएको बताउनुभएको छ । आइतबार प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा उम्मेदवारी...
अन्तिमसम्म नेपाल कम्युनिस्ट पार्टी नफुटाउनका लागि आवश्यक पर्दा प्रचण्डले अध्यक्षबाट राजीनामा दिएर पनि त्याग देखाउनुपर्ने सार्वजनिक रुपमा बताए वापत अध्यक्ष प्रचण्डले आफूलाई यतिवेला बदला लिएको पार्टीका उपमहासचिव हरिबोल गजुरेलले आफन्तसँग बताएका छन् ।
अध्यक्ष प्रचण्डको उक्साहटमा जिल्ला नेता राजन दाहालले...
स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । शुक्रबारदेखि नै रुघाखोकी र ज्वरो आएको हुनाले राष्ट्रपतिलाई शनिवार अस्पताल भर्ना गरिएको हो ।
नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली क्षेत्रनंं २ का उम्मेदवारका रुपमा चर्चामा ल्याइएका मनोजजंग थापाले ८० वर्षीया बुबाको हातबाट टिका ग्रहण गर्ने बताउनुभएको छ । सिन्धुलीका मधुटार स्थित आफ्नै घरमा परिवारका सबै सदस्य र आफन्तजनका साथ दशैं...
नेकपा एमालेको सचिवालय बैठकले आगामी चुनावमा उम्मेदवार छान्ने अधिकार अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ। ओलीको निवास बालकोटमा बिहीबार राति अबेरसम्म चलेको बैठकले सम्बन्धित कमिटी र नेताहरूसँग आवश्यक परामर्श लिएर उम्मेदवार चयन गर्ने निर्णय गरेको हो।
बैठकमा सिफारिस भएर आएका...
सत्ता साझेदार प्रमुख घटक नेपाली कांग्रेसका जिल्ला तहका शिर्ष नेताहरु बीचको आन्तरिक किचलो सार्वजनिक भएपछि पार्टी केन्द्रमा देखिएको बिवाद सतहमा आइपुगेको छ ।पार्टी सभापति एवम् प्रधानमन्त्री शेरवहादुर देउवाले सामाुपातिक तर्फको बन्दसुची निर्वाचन आयोगमा बुझाउने क्रममा आफ्ना पक्षकालाई मात्रै समावेश...
सरकारले दसैं, तिहार र छठपर्वलाई लक्ष्य गर्दै हरेक वर्ष असोज १ गतेदेखि सुपथ मूल्य पसल सञ्चालन गर्ने गरेको छ । यो वर्ष पनि देशभरि नै असोज १ गतेदेखि सुपथ मूल्य सञ्चालन गर्ने भने पनि सिन्धुली जिल्ला सदरमुकाम र स्थानीय...
मरिण गाउँपालिका वडा नं. ६ देउजोर स्थित घरबाट गएराती २ वटा खसी चोरी भएको छ । स्थानीय भिमवहादुर श्रेष्ठको खोरमा बाँधेर राखिएको अन्दाजी १० धार्नीको कालो र खैरो रंगको खसी चोरी भएको हो । श्रेष्ठले प्रदेशखबरसँग कुरागर्दै चोरी भएको...
कपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आगामी निर्वाचनमा धाँधली गर्ने तयारी गरिरहेकाे बताएका छ। धनुषाकाे विदेह नगरपालिकामा आयाेजिक एक कार्यक्रममा अध्यक्ष ओलीले गठबन्धनलाई सहयाेग नगर्ने प्रहरी र कर्मचारीलाई धमाधम सरूवा गरिरहेकाे बताएका हुन।
‘सरकारले हरेक ठाउँमा धाँधलीको तयारी गरिरहेको...
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का बरिष्ठ नेता उमाशंकर अरगरिया नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
धनुषाको विदेह नगरपालिकास्थित तीनकौरिया चोकमा आज आयोजित विशाल जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता अगरिया आफ्ना समर्थकसहित एमाले प्रवेश गर्नुभएको हो ।
अगरियालाइृ एमाले अध्यक्ष केपी...












