जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘होम डेलिभरी’ सेवा सञ्चालनसम्बन्धी मापदण्ड कार्यान्वयनमा ल्याएको छ। यससँगै शक्रवारदेखि ‘होम डेलिभरी’ सेवा सञ्चालनमा समेत आएको छ। सेवा सञ्चालन गर्दा तोकिएको मापदण्ड लागू नभएमा कडा कारबाही हुने प्रशासनले चेतावनी दिएको छ। ‘होम डेलिभरी’ सेवाको शुक्रवारदेखि नै...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए। उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
ललितपुरकाे पुल्चोकमा बिहीबार राताे मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीमाथि कुटपिट गर्ने ९ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेकाे छ। ललितपुर प्रहरी परिसरका प्रमुख टेकप्रसाद राईले ट्राफिक प्रहरी जवान कमल घिमिरेमाथि कुटपिट गर्ने ९ जनालाई पक्राउ गरेको जानकारी दिए। स्थानीयहरुले निषेधाज्ञा तथा...
सिन्धुलीमा ६ जना प्रहरीमा समेत कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका ६ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको सेफ क्वारेन्टाईनमा बसेका ६ जनामा संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय...
वरिष्ठ स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. भोला रिजाल र उनकी श्रीमतीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।श्रीमतीलाई ज्वरो आएपछि दुवै जनाले शनिबार परीक्षणका लागि नमुना दिएको डा. रिजालले बताए। उनले भने,‘श्रीमतीलाई हल्का ज्वरो आएको थियो। हाम्रो एज फ्याक्टर...
उच्च रक्तचाप र महुमेहलगायत औषधि सेवन गरिरहेका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको होम आइसोलेशनमै शनिबार राति मृत्यु भएको छ। भक्तपुर नगरपालिका–१ दूधपाटीका सङ्क्रमित ६५ वर्षीयको होम आइसोलेशनमा निधन भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिए। श्वासप्रश्वासमा समस्या भएपछि...
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले सिन्धुलीको बाहुन तिल्पुङबाट नियन्त्रणमा लिएका शिक्षक अपहरण मुक्त भएका छन् । तीनपाटन गाउँपालिका ८ तिल्पुङ्ग डाडाबाट विप्लव समुहको नियन्त्रणमा परेका शिक्षक साढे चार घण्टा पछि प्रहरीको प्रयासमा मुक्त भएका हुन् । भिमसेन आधारभूत...
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी सुनकोशी गाउँकमिटीको बैठक आज बस्नेभएको छ । पार्टी अध्यक्ष रोमनराज गिरी र सचिव लोकवहादुर थापा को अनुपस्थितिमा सो बैठक बस्न लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । गाउँकमिटीका सबै सदस्यलाई फोन मार्पmत अनिवार्य उपस्थित हुन...
सोल्टी होटल काण्ड मच्चाएको भन्दै सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गरेको भन्दै कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश शिरोहियाले प्रहरीमा उजुरी दिएका छन् । सामाजिक सञ्जालमा आएका आपत्तिजनक आक्षेपबाट आफू मर्माहत भएको जनाउँदै छानविनका लागि प्रहरीमा उजुरी दिएको सिरोहियाले जानकारी गराएका...
नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’ सिन्धुलीले मंगलबार सुनकोसी गाँउपालिकामा व्यथिती बढ्दै गएको भन्दै चार बुँदे ध्या नाकर्षण पत्र जारी गर्दै आ पत्ति जनाएको छ । प्रदेश सभा क्षेत्रिय कार्य समिति क्षेत्र नं. २ ‘क’...
- Advertisement -

भरखरै प्राप्त