केही दिनअगाडि असिनाबाट पिडित बनेका सिन्धुलीका जुनार किसानहरु अहिले रोग किरा नियन्त्रणका लागि विषादी छिट्न नपाएपछि चिन्तित बनेका छन् ।किरा नियन्त्रणका लागि जुनार सुपरजोन सञ्चालक समितिले २ महिना आगाडिनैं विषादी खरिद गर्न भन्दै १२ लाख रुपैयाँ उठाएको थियो, तर...
जिल्ला समन्वय समिति सिन्धुलीका सभापति शंकर वर्मा तिवारीले सिन्धुली जिल्लामा संक्रमित जिल्लाहरुबाट तरकारी तथा अण्डाहरु भित्र्याएर जिल्लालाई जोखिम बनाएको बताउनु भएको छ ।प्रदेशखवरसँग विषेश कुराकानीगर्दै सभापति बर्माले तराईका जिल्लाबाट आउने तरकारीमा अहिले पनि भारतीय बजारका तरकारी मिसिएर आइरहेको बताउँदै...
कोरोना महामारीले विश्व नै त्राहिमाम भइरहेका बेला त्रिभूवन विश्वविद्यालय अन्तर्गतको हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने कोरोना भाइरस निर्मुल गर्ने औषधी तयार गरेको दाबी गरेका छन् । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दाबी...
जिल्ला सरकारी वकिल कार्यालयले समाजवादीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै जाहेरी लिन अस्वीकार गरेपछि समाजवादीका नेता-कार्यकर्ताले कार्यालयअघि नै नाराबाजी सुरु गरेका छन्। त्यस्तै, डा. बाबुराम भट्टराई बिरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयअघि पुगेका विद्यार्थीहरुले पनि नाराबाजी सुरु...
कमलामाई नगरपालिकाले नगरपालिकामा अण्डा तथा चल्लाकाहरुको माग अत्याधिक बढेपछि स्थानीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितिको बैठकले आयातमा लगाएको प्रतिवन्ध आजैका मितिदेखी लागुहुनेगरी हटाएको छ । नेपालमै उत्पादन भएका अण्डा तथा चल्ला पशु चिकित्सकको रिपोर्टका आधारमा जिल्लामा आयातका लागि...
अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा कार्यालयले चितवनस्थित कोरोना विशेष अस्पतालमा भर्खर छापा मारेको छ । सूचना अधिकारी शिवराज रेग्मीले कोरोना विशेष अस्पतालमा अनियमितता भएको उजुरी ग्रहण गरी छापा मारेको बताए । अहिले अस्पतालमै रहेका सूचना अधिकारी रेग्मीले आवश्यक कागजपत्र नियन्त्रणमा...
काठमाडौं जिल्ला अदालतले साइबर अपराध गरेको आरोप लागेका पूर्व सचिव भीम उपाध्यायलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको छ। प्रहरीको केन्द्रीय साइबर ब्युरोले पाँच दिन अघि उपाध्यायलाई ललितपुरको कुसुन्तीस्थित निवासबाट पक्राउ गरेको थियो। प्रहरीले उनलाई पक्राउ गरेको तीन दिनमै...
सिन्धुलीः कमलामाई नगरपालिकाले आफ्नो क्षेत्रभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई इन्टरनेट, अनलाई, टिभी र एफएम रेडियो मार्फत वालबालिकालाई पठान पाठन सुचारु गराउने सम्वन्धमा अध्ययनगरी प्रवन्ध मिलाउने निर्णय गरेको छ । नगरप्रमुख एव‌ं नगर शिक्षा समितिका अध्यक्ष खड्गवहादुर खत्रीको अध्यक्षतामा...
कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले कोरोना संक्रमणको जोखिम मानिएको सिन्धुली कारागारमा रहेका कैदीवन्दी र कर्मचारीहरुको लागी २५० थान माक्स र सेनिटाईजर हस्तान्तरण गरेका छन् ।आज सिन्धुली कारागारका निमित्त जेलर मात्रिका प्रसाद पहाडीलाई प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको...
सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ५ स्थित सशस्त्र प्रहरी बलको अस्थाई वेस क्याम्प चिसापानीझोरा जाने वाटोमा ५ र १० रुपैयाको नोटहरु वाटोमा फेला परेपछि जनजीवन आतंकित बनेको छ । सशस्त्र प्रहरी बल अनुसार रातको समयमा कोही व्यक्तिले फालेको हुन...
- Advertisement -

भरखरै प्राप्त