सिन्धुली: आफ्नै घरको खाँबा र बिजुलीको पोलमा बाँधेर महिलामाथि निर्घात कुटपिट गरेको फोटो तथा समाचारहरु सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।कमलामाई नगरपालिका वडा नम्बर ४ ढकाल गाउँकी शारदा थापालाई बिजुलीको पोलमा बाँधेर अमानवीय तरिकाले पालै पालो कुटपिटपछि बेहोस्...
सिन्धुलीको गोलन्जोर गाउँपालिका अध्यक्ष शंकरराज बरालले प्रशासकीय भवनको शिलान्यास गर्नुभएको छ । २०७८ साल फाल्गुन १३ गते पुष्प कार्की गाउँपालिकाको अध्यक्ष रहदा प्रशासनिक भवनको टेण्डर प्रक्रिया अघि बढाएपनि विवाद भएपछि रद्ध गरिएको थियो ।
तत्कालिन अध्यक्ष कार्कीले स्वच्छ...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा बालुवाटारमा ‘होल्ड’ छ । मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अझै स्वीकृत भएको छैन ।
उनले प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि नभई नीतिगत विषयलाई उठाएर राजीनामा दिएको बताउँदै आएका...
नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले पार्टीले सञ्चालन गरेको समृद्धिको लागि संकल्प यात्राले मध्यपहाडको समस्या पहिचान गर्न मद्दत पुगेको बताउनु भएको छ ।
एमालेले मङ्सिर १४ देखि पुस १ गतेसम्म सञ्चालन गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको उपलब्धिका सम्बन्धनमा कुरा गर्दै...
सरकारको नेतृत्व गर्नुभएका माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार सञ्चालनको अवधीमा उल्लेख्य काम गर्न नसकेको आवाज उठिरहेका बेला माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ ।
बैठकमा...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष एवम पूर्व अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार पूर्णतः असफल भएको बताएका छन् । वर्तमान सरकारको एक वर्षे कार्यकालको समिक्षा गर्दै उनले आम नेपाली यो सरकारसँग असन्तुष्ट र असहमत रहेको तथा सत्तारुढ दलका...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको यात्राको अवधि १८ दिनको रह्यो । बैतडीको झुलाघाटबाट मंसिर १४ गते सुरु हुने यो यात्राको लागि धनगढीबाट सुरू भएको यात्रा समग्रमा २० दिनको रह्यो । यात्रामा हामीले ३० वटा जिल्लामा विभिन्न प्रकारका गतिविधिहरू सञ्चालन गर्यौं । मध्यपहाडी...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) केन्द्र घ्याङ्लेखले जनवर्गिय संगठनहरुको भेला आयोजनागर्दे सर्वसम्मतरुपमा नेतृत्व चयन गरेको छ । माओवादी केन्द्रका सिन्धुली जिल्ला इन्चार्ज महेश्वर दाहालको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा जनवर्गिय संगठन र मोर्चाका नेता कार्यकर्ताहरुलाई प्रशिक्षणात्मक मन्तव्य राख्नु भएको...
सिन्धुली: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्माणाधीन सुनकोसी–मरिण डाइभर्सनको स्थलगत अवलोकन गर्नुभएको छ ।एमालेले सुरु गरेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा सिन्धुली आउनुभएका अध्यक्ष ओलीले रामेछापका मन्थली नगरपालिका–६ सेलघाट स्थित डाइभर्सन उद्गम बिन्दुमा भइरहेको निर्माण कार्यको अवलोकन...
झुलाघाटदेखि चिवाभन्ज्याङसम्मको समृद्धिका लागि संकल्प यात्रामा निस्किनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहितको टोली मंगलबार बिहान (भोली) सिन्धुली आउँदैछ ।समृद्धिका लागि संकल्प यात्रा अन्तरगत नेकपा एमालेका संस्थापक नेता ऋषिराज देबकोटा (आजाद)को भुमि खुर्कोटमा मंगलबार बिहान ८ बजे आइपुग्ने...











