नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव महेन्द्रदेव श्रेष्ठले राष्ट्रिय युवा संघ नेपाल कमलामाई वडा नं. ९ का अध्यक्ष बसन्त भुजेललाई ७७ हजार ५ सय ६० रुपैयाँ नगद सहयोग हस्तान्तरण गर्नुभएको छ । लामो समयदेखी मृगौला रोगबाट पिडित रहनुभएका युवा...
नेपाल कम्युनिष्ट पार्टी मरिण पालिका कमिटी सिन्धुलीले आज एक कार्यक्रमका बीच १८ औं विशाल–कुमार स्मृति दिवश मनाएको छ । एमाले मरिण गाउँपालिका अध्यक्ष हरि स्याङतानको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मन्त्री कैलास ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
नेपाली कांग्रेसको जिल्ला सभापतिका लागि कांग्रेसका जिल्ला नेता उपेन्द्र पोखरेलले सभापतिको उमेदवारी घोषणा गरेकाछन् । उनले आसन्न महाधिवेसनका लागि आफु योग्य र पार्टीको नेतृत्व लिन सक्षम रहेको भन्दै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।
आफु कुनै गुटबाट नभई स्वतन्त्र रुपमा...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमसीसी सम्झौंताबारे सरकारको धारणा स्पष्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग माग गर्नु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष ओलीले काँग्रेस र माओवादी केन्द्र...
प्रमुख प्रतिपक्षी दल नेकपा कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरकमिटीको आयोजनामा आज शिक्षक तथा वुद्धिजिविहरुको भेला सम्पन्न भइको छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु कमलजंग राई, उमादेवी कोइराला, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, फाल्गुणी शर्मा, एमाले नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठलगातले आ आफ्नो...
नेकपा एमाले जिल्ला सचिवालय सदस्य सन्तली राईको नेतृत्वमा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू माओवादीकेन्द्रमामा प्रवेश गरेका छन् । शनिवार भएको एक कार्यक्रमका बिच नेकपा एमालेबाट निर्वाचित भएका जनप्रतिनिधिहरू माओवादीमा प्रवेश गरेका हुन् ।
हरिहरपुरगढी गाउँकार्यपािलका सदस्य सन्तली राई, हरिहरपुरगढी गाउँपालिका वडा नं....
महोत्तरी जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेको फेसवुक ह्याकगरी सिन्धुलीका एक जनप्रतिनिधीसँग रकम माग गरेको बिबरण बाहिर आएको छ ।प्रदेशखरलाई प्राप्त जानकारी अनुसार सिन्धुलीमा लामो समय जिल्ला प्रशासन कार्यालयमा रहेर केही समय अगाडि सरुवा भई गएका न्यौपानेको नामबाट...
नेपाली कांग्रेसले ३५ जिल्लामा वडास्तरको अधिवेशन सम्पन्न गरेको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा वडा अविधेशन हुनुपर्नेमा शुक्रबार ३५ जिल्लामा मात्रै अधिवेशन भएको हो ।
शुक्रबार अधिवेशन सम्पन्न गरिएका जिल्लाहरुमा प्रदेश १ का ताप्लेजुङ, पाँचथर, इलाम,...
नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङले पार्टीलाई विभाजन गर्नुको औचित्य पुष्टि गरेर देखाउन नेकपा (एकीकृत समाजवादी) पार्टीको नेतृत्वलाई चुनौती दिएका छन्।
संविधानसभाका अध्यक्ष समेत रहेका उपनेता नेम्वाङले माधव नेपालप्रति लक्षित गर्दै ‘खाली तँ र म’ को कुरा गरेर पार्टी...
प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन्। एमाले फुट्ने अन्तिम घडीसम्म एकताका लागि पहल गरिरहेको बताउँदै आएका गौतमले शुक्रवार आफैँ पार्टी कार्यालय पुगेर राजीनामा बुझाएको उनका स्वकीय सचिव दिपक टमाटाले बीबीसी नेपालीलाई बताए।
पार्टी...












