शिक्षक तथा वुद्धिजिविहरुको भेला सम्पन्न

प्रमुख प्रतिपक्षी दल नेकपा कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरकमिटीको आयोजनामा आज शिक्षक तथा वुद्धिजिविहरुको भेला सम्पन्न भइको छ । कार्यक्रममा केन्द्रीय सदस्यहरु कमलजंग राई, उमादेवी कोइराला, जिल्ला अध्यक्ष प्रदीप कटुवाल, फाल्गुणी शर्मा, एमाले नगर इन्चार्ज महेन्द्रदेव श्रेष्ठलगातले आ आफ्नो मन्तव्य राख्नुभएको थियो ।

May be an image of 2 people, including Mahendradev Shrestha, people sitting and indoor
May be an image of one or more people, people sitting, people standing and indoor
May be an image of 2 people, people sitting and people standing