अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विरोधमा युवाहरुले नेपालस्थित कार्यालय अगाडि प्रदर्शन गरेका छन् ।
एमसिसी खारेज राष्ट्रिय अभियानका निर्ग जैसीसहितको टोलीले एमसिसीको नेपालस्थित कार्यालय मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) को याक एण्ड यती होटलस्थित कार्यालय...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला संगठन कमिटी सिन्धुलीले नवनियुक्त बाग्मती प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कटुवाललाई स्वागत गरेको छ । स्वागत कार्यक्रममा आफना कुराहरु राख्दै नव नियुक्त स्वास्थ्यमन्त्री प्रदीप कटुवालले समग्र बाग्मती प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार गर्नु आफ्नो पहिलो कर्तव्य...
विपक्षीको सभालगातारको विरोध र होहल्लाबीच नै प्रतिस्थापन विधेयक प्रस्तुत गरिएपछि संसद बैठक आइतबारसम्मका लागि स्थगित भएको छ।
अर्थमन्त्री जनार्दन शर्माले विपक्षीको लगातारको विरोधलाई सुनेको नसुन्यै गर्दै प्रतिस्थापन विधेयक प्रस्तुत गरेका हुन्।
अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक पेस गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले दिवगंत...
सरकारले पूर्वाधार विकासमा पूर्ववर्ती सरकारले ल्याएका देशभरका १४ सय सडक निर्माणलाई रोकेको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा अघिल्लो सरकारले ल्याएको बजेट परिमार्जन गर्दै प्रतिस्थापन बजेट प्रस्तुत गर्ने क्रममा बिकाश आयोजना रोकेको घोषणा गर्नुभएको हो ।
पूर्वाधार विकासमा पूर्वसरकारले...
अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फातिमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्सले उच्च स्तरीय टोलीले शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभावकर, उर्जामन्त्री पम्फा भुसालसँग भेटवार्ता गर्दैछ।
बिहीबार...
नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमसीसीबारे सरकार स्पष्ट धारणा आउनुपर्ने बताउनुभएको छ । नेपाल भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसँगको भेटमा ओलीले बिहीबार यस्तो बताउनुभएको हो । ओलीले वर्तमान सरकार बहुमतमै रहेकाले एमसीसी अनुमोदन गर्ने वा नगर्ने बारे सरकार...
पाँच वर्ष र संविधानले दिएको अतिरिक्त थप ६ महिनामा पनि नियमित महाधिवेशन हुन नसकेपछि नेपाली कांग्रेसले अधिवेशनको प्रक्रिया सुरु भएको जानकारी निर्वाचन आयोगलाई गराएको छ।
कांग्रेसका तर्फबाट महामन्त्री पूर्णबहादुर खड्का र मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार आयोगमा पुगेर कोरोना महामारीका...
राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरेकी छन्।
हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली–माइती, साथी–सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी...
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदै छन्।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी...
नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला संगठन समिति सिन्धुलीले एक प्रेस विज्ञप्ती मार्फत पार्टीको एकता अनुशासन र मर्यादाको उच्च परम्परालाई सम्मानगर्दै विगतमा जान अन्जानमा पार्टी हित विरुद्ध उभिएका सम्पुर्ण नेता कार्यकर्तालाई स्वआलोचित हुँदै नेकपा (एमाले) मा पुनः एकताबद्ध हुन अपील...












