नेकपा एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज गणेश पहाडीले स्थानीय निर्वाचन नजिकिइरहेका बेला प्रेस चौतारी सम्बद्ध पत्रकारहरुको भूमिका निकै महत्वपूर्ण रहेको बताउनु भएको छ । प्रेस चौतारी नेपाल सिन्धुली शाखाको सातौं जिल्ला अधिवेशनको प्रमुख अतिथीका रुपमा उद्घाटनगर्दै प्रमुख...
संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्। उक्त रिट दर्ता भने भइसकेको छैन।...
एमाले केन्द्रीय विभागका प्रमुखहरूको बैठक सम्पन्न भएको छ । आज बसेको बैठकमा ३३ वटा केन्द्रीय विभागमध्ये २२ विभाग प्रमुखहरूको उपस्थिति रहेृको एमालेले जनाएको छ । एमाले महासचिव शंकर पोखरेलले पार्टीलाई नीतिगत रूपमा सुझाव दिन र आ–आफ्नो क्षेत्रका काम अघि...
प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेन्द्र थापाले आइतबार ती प्रहरी अधिकारीको सरुवा गर्नुभएको हो । सरुवामा रुपन्देहीसहित सात जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । रुपन्देहीमा एसपी रवीन्द्र रेग्मी, गोरखामा केदार खनाल,...
नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी कुनैपनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन्।  राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै  नेता गुरुङले यथास्थितीमा एमसिसी पास गर्न खोजिए कुनैपनि बेला सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। उनले एमसिसीका विषयमा पार्टीले...
एमाले बरिष्ठ उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलले एमालेको नारावाजीबीच एमसीसी टेबल भएपछि सभामुख र गठबन्धनका नेताप्रति कडा आक्रोश पोख्नुभएको छ । पोखरेलले केहीबेर अघि सामाजिक सञ्जालमार्फत कडा आक्रोश पोख्नुभएको हो । पोखरेलले अनुचित र अबैध गर्भाधानबाट जन्मेको ‘गठवन्धन’ ले देखाएको...
आज दिउसो प्रतिनिधिसभाको बैठक बस्दै छ।   सभामुख अग्निप्रसाद सापकोटाले आज दिउसो १ बजे बस्ने संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक बोलाएका छन्। शुक्रबार नेकपा (एमाले)को अवरोधबीच थारु आयोगको वार्षिक प्रतिवेदन पेश गर्दै स्थगित भएको थियो। आजको प्रतिनिधिसभाको बैठकमा अमेरिकी...
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौताबारे छलफलल गर्न आज सत्तारुढ गठबन्धनको बैठक बस्दै छ। प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनको बैठक बस्ने सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए। उनका अनुसार आज बिहान १० बजे पाँचै दलको बैठक बस्दै...
नेपाली कांग्रेस सिन्धुलीका नेता खड्गवहादुर वाइवाले जिल्ला अधिवेशनमा आफ्नो तर्फबाट सभापतिमा पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । सन्देश जनप्रिय साप्ताहिकसँग लामो कुराकानीगर्दै पार्टीको सिन्धुली कांग्रेसको उपसभापति समेत रहेका वाइवाले आफ्नो उम्मेदवारी कुनै पनि सहयोद्धा साथीहरुका विरुद्ध नभई दुई कार्यकाल...
सत्तारुढ नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अमेरिकी सहयोग एमसीसी राष्ट्रघाती रहेकोले संसदमा लैजानै नहुने भन्दै सवै जनसंगठनलाई सडकमा उतार्नुभयो । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीलाई हतियार बनाएर आगामी तीनै तहको चुनावमा एमालेको नाममा प्राप्त...
- Advertisement -

भरखरै प्राप्त