नेकपा एमालेले राष्ट्रियसभा सदस्यमा सिन्धुलीकी निरु दर्लामीसहितका उम्मेदवारहरु टुंगो लगाएको छ । सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुने १९ सिटका उम्मेदवार टुंगो लगाएको प्रचार विभाग एमाले प्रचार विभाग प्रमुख पृथ्वी सुव्वा गुरुङले जानकारी दिए ।
प्रदेश–१ मा खुलातर्फ देवराज...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को हालै सम्पन्न चौथो पूर्ण बैठकले तय गरेको तीन महिने पार्टी रुपान्तरण अभियानअन्तर्गत मलाई सिन्धुली सदरमुकामस्थित कमलामाई नगरपालिका इन्चार्ज तोकेको छ । केन्द्रीय कार्यदिशा लागू गर्ने यो ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ भदौ १६...
नेपालमा थप ६ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको २ हजार ६ सय ५१ पिसिआर परिक्षणका क्रममा ४ सय ९६ जना र ३ हजार १ सय ९५ एन्टीजेन परिक्षणका क्रममा १ सय २४ जनामा कोरोना...
नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टी कुनैपनि बेला सरकारबाट बाहिरिन सक्ने बताएका छन्।
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता गुरुङले यथास्थितीमा एमसिसी पास गर्न खोजिए कुनैपनि बेला सरकारबाट बाहिरिने चेतावनी दिएका हुन्। उनले एमसिसीका विषयमा पार्टीले...
सिन्धुली÷स्थानीय सरकारलाई भत्किएको र खाल्डाखुल्डी भएको सडक मर्मत गरिदिन पटक पटक आग्रह गरेका स्थानीय वासिन्दाको आवाजलाई बेवास्ता गरिएपछि कमलामाई नगरपालिका पानीट्यांकीका स्थानीयहरु आफ्नो सडक आफैं बनाउन जुटेकाछन् ।कमलामाई ६ बर्देउटारमार्गको उकालोमा ढलान भत्किएर खाल्डाखुल्डी भई मानिसहरु लड्न थालेपछि सो...
सिन्धुलीमा ३०६ जना कोरोना सङ्क्रमित भएकोमा ८ जना कोरोनामुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ । सिन्धुलीमा सक्रिय सङ्क्रमितको सङ्ख्या २९६ रहेको छ ।
शनिवार कमलामाई नगरपालिकामा २६, दुधौली नगरपालिकामा १, घ्याङलेख गाउँपालिकामा १, हरिहरपुरगढी गाउँपालिकामा ५, गोलन्जोर...
नेपाली श्रमजीव तथा ब्यावसायिक पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालले लेखनवृत्ति प्रतियोगिता आयोजना गर्ने भएको छ । चौतारीको मङ्सिर १२ र १३ गते दार्चुलामा सम्पन्न केन्द्रीय समितिको तेस्रो बैठकले समृद्धिका लागि संकल्प यात्राको विषयमा लेखन प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...
नेकपा (माओवादी केन्द्र)को केन्द्रयि समिति बैठक बस्दैछ । बिहान ११ बजे बस्न लागेको केन्द्रीय समिति बैठक शनिबार शुरु भएको थियो। बैठकको पहिलो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलले राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसमाथि छलफल गर्न आठ वटा समूह...
दुधौली/नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दुधौली नगर कमिटीले सत्तारुढ नेकपा अर्थात प्रधानमन्त्री केपी ओलिको पक्षमा उभिने घोषणा गरेको छ ।प्रधानमन्त्री ओलीले विदेशी षड्यन्त्रलाई असफल पार्दै ताजा जनादेश लिएर स्थायित्व र स्थिर सरकार निर्माण गर्ने उद्धेश्य लिएको भन्दै नगरकमिटीको बहुमत निर्णयबाट...
आज नागपञ्चमी देशभर नागको पूजा गरी मनाइँदै छ। श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाउने गरिन्छ। आजको दिन परम्पराअनुसार नागको पूजा अर्चना गरी घरका मूलढोकामा टाँस्ने गरिन्छ।
नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख...












