काठमाडौ: राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच आज राष्ट्रपति भवन, शीतल निवासमा भेटवार्ता भएको छ । भेटमा हालै संयुक्त राज्य अमेरिकाको न्युुयोर्कमा सम्पन्न संयुुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओलीको सहभागिताबारे रिपोर्टिङ भएको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आठौँ महाधिवेशनमा आफुहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्दै अध्यक्ष दाहालले पार्टीको आठौँ महाधिवेशनमा पार्टी आजको दिनसम्म विचार, संगठन, संरचना, रणनीति...
इन्धन र पेट्रोलियम पदार्थमा सरकारले गरेको लगातार मूल्य वृद्धिको विरोधमा सिन्धुलीमा अनेरास्ववियु र युवासंघले बुधवार साँझ सिन्धुलीमाढीमा मसाल जुलुस निकालेको छ । एमाले पार्टी कार्यालय सिन्धुलीबाट सुरु भएको मसाल जुलुस दुई नम्बर बजार, एक नम्बर बजार, स्टल बजार हुँदै...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का मुख्य राजनीतिक सल्लाहकार हरिबोल गजुरेलको राजीनामा बालुवाटारमा ‘होल्ड’ छ । मंसिर २० गते नै प्रधानमन्त्री प्रचण्डलाई बुझाएको राजीनामा अझै स्वीकृत भएको छैन । उनले प्रधानमन्त्रीसँग व्यक्तिगत असन्तुष्टि नभई नीतिगत विषयलाई उठाएर राजीनामा दिएको बताउँदै आएका...
 सत्ता गठबन्धनमा भएको आकस्मिक फेरबदललाई लिएर छिमेकी मुलुक चीनले मंगलबार प्रतिक्रिया दिएको छ । बेइजिङमा चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माओ निङले नेपालको नयाँ सत्ता समीकरण एकताबद्ध भएर राजनीतिक स्थायित्व तथा आर्थिक उन्नतीका लागि काम गर्ने आशा रहेको...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...
गत सातादेखि मकवानपुर जिल्लामा कोभिड १९ को सङ्क्रमणको जोखिम समुदायस्तरमा बढ्दैगएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ । हेटौँडा उपमहानगरपालिकासहित पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा सोमबार राति १२ बजेदेखि साउन ३२ गते राति १२ सम्म लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो...
सिन्धुलीको कमलामाई नगरपालिकाका दुई माध्यमिक विद्यालयमा बन्दाबन्दीको सदुपयोगगर्दै छिन्जु नेशन युनिर्भसिटी र एजुकेशन दक्षिण कोरियाले तीन दिने अनलाइनमा आधारित शैक्षिक सिकाई आदान प्रदान गरेको छ ।जिल्ला सदरमुकाम स्थित नमुना माध्यमिक विद्यालयका रुपमा फड्कोमार्दै गएको सिद्धबाबा मावि र गाड्यौली माध्यमिक...
मल लिन लाइन बसेका स्थानीय कृषकहरुलाई कोरोना संक्रमणको डर छैन । उनीहरुलाई सामाजिक दुरी कायम गर भनेर सुरक्षाका लागि बसेका प्रहरीले भन्लान् कि ? भन्ने डर पनि लागेको छैन, उनीहरुका लागि अहिले एउटै डर छ, गोदाम नजिकै पुगेपछि मल...
शहरी विकास मन्त्री प्रभु साहले चितवनलाई नमुना शहर बनाउने आफ्नो सपना साकार हुँदै गएको बताउनु भएको छ । चितवनको भरतपुरमा नेकपाद्वारा आज आयोजित वृहत् जनसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य तथा प्रदेश २ का अध्यक्षसमेत रहनुभएका मन्त्री साहले चितवनको विकासका...
- Advertisement -

भरखरै प्राप्त