अस्पतालमा उपचारको क्रममा गर्भवती महिलाको मृृत्यु भएपछि पिडित पक्षले अस्पतालमा गरेको आन्दोलनले सिन्धुली अस्पताल तनाबग्रस्त बनेको छ । उनीहरुले डाक्टरको लापरबाहीका कारणले गर्भवती महिलाले ज्यान गुमाउनु परेको भन्दै हिजो साँझबाट थालेको आन्दोलन हिंस्रक बन्दै केही बेर अगाडिबाट ढुंगा हानाहान...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) तीनपाटन गाउँपालिका वडा नं. ५ को वडा भेला हिजो सकिएको छ । एमाले सिन्धुलीका सचिव एवम् वागमती प्रदेश कमिटी सदस्य शान्तिमान कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ठूलो संख्यामा पार्टी कार्यकर्ता र सर्वसाधारणको सहभागिता रहेको थियो...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपाध्यक्ष कर्ण घिसिङले माओवादी केन्द्रका पोटिव्यूरो सदस्य एवम् प्रतिनिधीसभा सदस्य लेखनाथ दाहाल राजनको अभिव्यक्तिलाई लिएर कडा आपत्ती जनाएका छन् ।उनले सामाजिक सञ्जाल मार्फत बुधवार साँझ नेता दाहालले पशुपतिनाथ मन्दिरमा तत्कालिन सरकारले लगाएको सुनको जलहरी...
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गरेको छ। सोमबार काठमाडौँमा र्‍यालीसहितको विरोध प्रदर्शनमा नेकपाका महासचिव विप्लव पनि सहभागी भएका छन्। नेकपाले एमसीसी राष्ट्रिय हित विपरित भएको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको छ। सरकारले...
सिन्धुली/माध्यमिक विद्यालय शिक्षक यूनियन सिन्धुलीले आफ्ना मागहरु पुरा नगरिए सरकारका बिरुद्ध कठोर संघर्षका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।यूनियनले आज सिन्धुलीमाढीमा एक पत्रकार सम्मेलनको आयोजनागरी पहिलो चरणको भद्र आन्दोलनबाट आफ्ना मागहरु बारे सरकारले सुनुवाई नगरेको निश्कर्ष निकाल्दै अबको...
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले राजीनामा नदिएसम्म प्रधानमन्त्रीले बोलाएको कुनैपनि सर्वदलिय बैठकमा अध्यक्ष केपी शर्मा ओली र एमालेका कुनै पनि प्रतिनिधि बैठकमा नजाने जानकारी दिएका छन् । बिहिबार बिहान...
नेपाल कम्युनिष्ट पार्टी मरिण पालिका कमिटी सिन्धुलीले आज एक कार्यक्रमका बीच १८ औं विशाल–कुमार स्मृति दिवश मनाएको छ । एमाले मरिण गाउँपालिका अध्यक्ष हरि स्याङतानको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मन्त्री कैलास ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
नेकपा एमालेले आगामी आर्थिक वर्षमा सञ्चालित हुने कार्यक्रमहरु किसानमैत्री बनाउन ध्यानाकर्षण गराएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीका प्रमुखलाई उनकै कार्यकक्षमा भेटगर्दै विगतमा जस्तो टाठा बाठा किसानलाई नभई तल्लो तहका आधारभूत किसान वर्गलाई माठि उठाउनेगरी कार्यक्रम सञ्चालन गर्न...
नेकपा एमालेको १०औं महाधिवेशन प्रतिनिधि १५ सय ३६ जना रहने भएको छ । आज बसेको एमाले स्थायी कमिटी बैठकले चितवनमा हुने १० औं महाधिवेशनका लागि पार्टीका ७ लाख २१ हजार सदस्यबाट १५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय गरेको...
नेपालको सडकमा जनजीविका, सुशासन, न्याय र स्वतन्त्रताका लागि आन्दोलन चल्न थालेको दशकौ नाघिसकेको छ  तर नागरिकले पाउने सास्तीमा कुनै फेरवदल आएको छैन । जनआन्दोलन र जनयुद्धको बलमा स्थापित भएको हाम्रो स्थानीय सिंहदवारका सञ्चालकहरुको काम गराई र बुझाइले अहिले गाउँमा...
- Advertisement -

भरखरै प्राप्त