माओत्सेतुङले भन्नु भएको थियो–हाम्रा केही कमरेडहरूमा बिल्कुलै सुझबुझ छैन र निर्णय पनि लिन सक्दैनन् । सुझबुझ हुनुको अर्थ हो कि, तपाईं मातहत, सचिव, कारखाना म्यानेजर, मजदुर तथा किसानका अलग अलग राय छन् र जो सुन्ने इच्छा राख्नुहोस् र खासगरी...
नेकपा एमालेको बिवाद समाधानका लागि गठित कार्यदलले पार्टीको संस्थागत निर्णय भन्दा बाहिर नजाने अडान सार्वजनिक लिएको छ । कार्यदलमा रहनुभएका दुवैतर्फका नेताहरुले पार्टी एकजुट भएर नै सर्वाेच्च अदालतको फैसलाको सामना गर्न सकिने भन्दै यस्तो निश्कर्ष निकालेको हो । एमाले बरिष्ठ...
नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले सुनौलो युवा क्लब वेलघारीलाई २५ हजार रुपैयाँ नगद सहयोग हस्तान्तरण गरेकाछन् ।आज वेलघारीमा भएको गाउँपालिका अन्तर वडा स्तरीय भलिबल प्रतियोगिताको समापन कार्यक्रममा उहाँले क्लबलाई आर्थिक सहयोग गरेका हुन् ।वडा नं. १...
सिन्धुली: पहिलो पटक सिन्धुलीमा बामपन्थीको किल्ला भत्काउँदै दुबै क्षेत्रमा रारुवपा बिजयी भएको छ । प्रतिनीधि सभाको निर्वाचनमा सिन्धुली क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले १६ हजार...
सिन्धुलीको गोलन्जोर गाउँपालिकाले आफ्ना नागरिकहरुको जीवन रक्षाका लागि २४ सै घण्टा स्वास्थ्य सेवा दिने घोषणा गर्नुका साथै अक्सिजनसहितको ५ वेडको अस्थायी कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएको छ ।गाउँपालिका अध्यक्ष पुष्प कार्कीले दिएको जानकारी अनुसार गाउँपालिकामा २४ सै घण्टा खटिनेगरी...
राष्ट्रियसभामा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा मनोनीत नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष एवम् संगठन विभाग प्रमुख वामदेव गौतमले केहीबेरपछि शपथ लिंदैछन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा २ को खण्ड ख बमोजिम प्युठान स्थायी घर भएका गौतमलाई राष्ट्रिय...
सिन्धुली/नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको १९ बुँदे आरोपनैं नेकपा विभाजनको मुख्य कारण भएको बताउनु भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला कमिटीद्धारा आयोजित बिशाल जनसभालाई...
दुधौली: सिन्धुलीको दुधौली नगरपालिकबाट पहिलो चरणमा जिल्लामा कोरोना संक्रमणको परीक्षण सुरु भएको छ । आज थप मानिसहरुमाथि जाँच गरिने थाहा लागेको छ । जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकारीहरुले हिजो विदेशबाट दुधौली नगरपाकिाको क्वारेन्टीनमा बसिरहेका १८ जनाको र्‍यापिड किट मार्फत कोरोना...
कांग्रेस सभापति शेरबहादुर देउवालाई अदालतबाटै प्रधानमन्त्री तोक्न लगाउने अभियन्ताहरुले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जवरालाई सर्वाेच्च अदालतमा छिर्न दिन नहुने बताएका छन । प्रधानन्यायाधीश जवराले पदीय मर्यादा मिचेर सत्तामा लेनदेन गरेको प्रमाणित भइसकेकोले उहाँलाई अदालतमा प्रवेश गर्न दिन नहुने तर्क परमादेसवाला...
ललितपुरमा थप तीन जना कोरोना स्रंक्रमितको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका अनुसार मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन्। दुईजनाको मेघा अस्पताल र एकजनाको बयोधा अस्पतालमा मृत्यु भएको हाे। मेघा अस्पतालमा असोज ६ गते भर्ना भएकी ७०...
- Advertisement -

भरखरै प्राप्त