नेकपा (एमाले)ले प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका सांसदको नाम टुङ्गो लगाएको छ । आज ललितपुरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभाका ३४ र सातवटै प्रदेशसभाका ९१ सांसदको टुङ्गो लगाएको छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार प्रतिनिधिसभातर्फ ३४ जनामा...
स्थानीय तहको चुनावमा उम्मेदवार हुने व्यक्ति मनोनयन पत्रसँगै सम्पत्ति विवरण पनि बुझाउनु पर्ने भएको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि वैशाख ११ र १२ गते मनोनयन गर्ने कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ। आयोगले बुधबार उम्मेद्वार...
सिन्धुलीको कमलामाई नगरपालिकामा गठबन्धन तर्फका उपमेयर दिर्घराज श्रेष्ठको उम्मेदवारी खारेज भएको घटना सेलाउन नपाउँदै फेरी एक अर्का वडाध्यक्षको उम्मेदवारी पनि जोखिममा परेको छ ।कमलामाई नगरपालिका वडा नं. २ मा गठबन्धन तर्फ एमाओवादी केन्द्रका उम्मेदवार इन्द्र वाइवा विरुद्ध एमालेका वडाध्यक्षका...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव एवम् कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले आज शुभकामना सन्देश दिंदै सम्पूर्ण जिल्लावासीमा शुख शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उपसचिव श्रेष्ठले अगाडि भन्नुभएको छ : नेपालीहरुको घरमा भित्रीईसकेको वडा दशैं २०७८ ले...
कुसुमटार: नेपाल सरकारले सञ्चालन गरेका राष्ट्रिय गौरवका आयोजनाहरुले लक्ष्य अनुसारको काम गर्न नसकेर निराशाजनक प्रतिवेदन सार्वजनिक भएका बेला सिन्धुलीको सुनकोसी–मरिण डाइभर्सन बहुदेश्यीय आयोजनाको भने लक्ष्यभन्दा बढी भएको अधिकारीहरुले बताएका छन् । असार मसान्तसम्म भौतिक प्रगति लक्ष्यको १२० प्रतिशत र...
मानवअधिकार एलायन्स सिन्धुलीले आज प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने मार्फत प्रधानमन्त्री कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । एलायन्सका जिल्ला अध्यक्ष दुर्गाराज पौडेलको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलीले मुलुकमा मानवअधिकार उलंघनका घटना बढिरहेको र दोषीहरुले उन्मुक्ति पाएको बताउँदै दण्डहिनताको अन्त्य गर्न माग...
सन् २०१६ मा प्रधानमन्त्रीको रुपमा पुष्पकमल दाहाल प्रचण्डले भनेका थिएः ‘म विश्वस्त छु कि हामीले सँगसँगै बाटो तय गरेर नै समृद्ध भविष्य, एक साझा एसियाली भविष्यतर्फ यात्रा गर्न सक्छौं ।’ उनले अगाडि भनेका थिएः ‘अझ सम्पन्न विश्व निर्माण गर्न...
कागेश्वरी मनोहरास्थित सनसिटी अर्पामेन्टमा  बस्ने एकै पिरवारका दुर्इ जनामा कोरोना संक्रमण देखिए पछि नमूना सङ्कलन गरी परीक्षणको काम भइरहेको छ । बुधवार २०० जनाको स्वाब सङ्कन गरी परीक्षण गर्न लागिएको नगरपालिकाका प्रमुख कृष्णहरी थापाले जानकारी दिए । उनका अनुसार अपाटमेन्टभित्र तीनवटा...
पेशागत महासंघ सिन्धुलीले विजया दशमी २०८० को उपलक्ष्यमा शुभकामना आदान प्रदान तथा कार्यक्रमको आयोजनागर्दै नेकपा एमालेको बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई सम्मान गरेको छ ।महासंघ सिन्धुलीका अध्यक्ष बबिन्द्रलाल माझीको अध्यक्षतामा भएको कार्यक्रममा सिन्धुली जिल्लाबाट बागमती प्रदेश कमिटीमा निर्वार्चित सदस्यहरुलाई...
एमाले सम्बद्ध अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन बागमती प्रदेश कमिटीले आगामी वैशाखमै स्थानीय तह निर्वाचन सम्पन्न गर्न सरकार र निर्वाचन आयोग समक्ष माग गरेको छ । आइतबार जारी गरिएको प्रेस विज्ञप्ती मार्फत अनेरास्ववियुले समयमा नै स्थानीय तहको निर्वाचन...
- Advertisement -

भरखरै प्राप्त