नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव एवम् कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले आज शुभकामना सन्देश दिंदै सम्पूर्ण जिल्लावासीमा शुख शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ ।
उपसचिव श्रेष्ठले अगाडि भन्नुभएको छ : नेपालीहरुको घरमा भित्रीईसकेको वडा दशैं २०७८ ले विगतका तिता अनुभवहरु विर्सैर नयाँ सोच, नयाँ जोस र जाँगरसहित आफ्ना काम कारबाहीलाई अगाडि बढाउन दुर्गा माताले उर्जा प्रदान गरुन् शुभकाम।
उहाँले सिन्धुली जिल्लावासी आमा बुबा, दाजु भाई दिदी बहिनीहरुमा शुभकामना व्यक्त गर्नुभएको हो ।