लकडाउनसँगै बजार नपाएपछि यहाँका कृषकका बारीमा बोटमानै केरा पाक्न थालेका छन्। कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न चैत ११ गतेदेखि देशभर लकडाउन गरिएको छ।
जिल्लाका विभिन्न ठाउँमा लगाईएको केरा बजार लैजान तयारी गरिएका थिए। जिल्ला केरा उत्पादक संघका अध्यक्ष धननाथ महतोका...
वरिष्ठ गीतकार भैरवनाथ रिमाल ‘कदम’को निधन भएको छ। ८६ वर्षको उमेरमा शनिबार दिउँसो २ः५० बजे उनको निधन भएको साहित्यकार विजय उदय पाल्पालीले जानकारी दिए।
वि.सं. १९९२ माघ ३ मा जन्मिएका रिमालले ५०० भन्दा धेरै गीतको रचना गरेका छन्। नारायण गोपालले...
नेपाली सेनाले सिन्धुलीको कुशेश्वर महादेव मन्दिरमा फसिरहेका गुरुकुलका शिक्षक विद्यार्थीसहित ३५ जनाको उद्धार गरेको छ । सिन्धुली प्रहरी प्रमुख गोविन्दराज काफ्लेले प्रदेशखबरलाई जानकारी दिए । उनीहरुलाई गजुलीदहमा सुरक्षित रुपमा राखएिको छ । सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका १ आदिलिंग कुशेश्वर...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले जमिन छाड्दा एमालेलाई न्यायाधीशले पछारेको अभिव्यक्ति दिएका छन्।
मंगलबार आफ्नो ७१औं जन्मदिनको अवसर पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुसँग ओलीले संसद विघटन र सर्वोच्चको आदेशप्रति लक्षित गर्दै एमालेलाई पछारेको बताएका हुन्।
ओलीले गत...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न नाममा नेपाली मनलाई विभाजित गर्ने र अराजकता तथा साम्प्रदायिक विद्वेष मच्चाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिइने बताएका छन्। सशस्त्र प्रहरी बलको प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै अराजकता र कानुन...
सिन्धुली: देश गहिरो राजनीतिक, आर्थिक र सामाजिक अन्योलको अवस्थाबाट गुज्रिरहेको बेला नेकपा (एमाले) सिन्धुलीको कमलामाई नगर कमिटीले पार्टीलाई अझ मजबुत बनाउँदै जनताको भरोसा पुनःस्थापित गर्ने संकल्प व्यक्त गरेको छ । कमलामाई नगर कमिटीको सातौँ बैठकले वर्तमान चुनौतीपूर्ण अवस्थाबाट देश...
काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको सहकार्य गरेर आफू नेतृत्वको सरकार गठनपछि प्रतिक्रियावादीमा छाएको छटपटीदेखि पार्टीमा मौलाउन थालेको गटबन्दीसम्मलाई मसेटदै राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ । प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष ओलीले पार्टीभित्र गुटबन्दी र अराजकता...
अहिले जसरी संसदीय कम्युनिष्ट पार्टीहरुमा एकताको हल्ला, अन्तरबिरोध र बिभाजनका चर्चाले बजार तताएको छ । खासगरी माओबादी केन्द्र र एकिकृत समाजबादी पार्टीको बिचमा एकताका पक्षधरहरु एकताको बिपक्षमा रहेकाहरुको तर्क र मान्यताहरु उनिहरुको आ–आफ्ना ठाउँमा सहि रहेको दावा गरिरहेता पनि...
राष्ट्रिय युवा संघ तिनपाटन गाउँपालिकाको प्रथम भेलाले अनिल तामाङको संयोजकत्वमा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको छ । कमिटीको सहसंयोजकमा खिलेन्द्र पूर्वछाने रहेका छन् ।सोही कार्यक्रममा नेपाली कांग्रेस परित्यागगरी १५० भन्दा कार्यकर्ता नेकपामा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रतिनिधी...
हरिहरपुरगढी: सत्तारुढ गठबन्धन बीच चुनाबी तालमेल भइरहेका बेला सिन्धुलीको एमाओवादी केन्द्रले जनभावान बिपरित उम्मेदवार चयन गरेपछि पार्टी भित्र सल्केको भुसको आगो जिल्लाका सबै पालिकामा दन्कन पुगेको छ ।एमाओवादी जिल्ला नेतृत्वले हरिहरपुरगढी पाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेबाट केही समय अगाडि...












