राजधानीको सीतापाइलामा एसिड आक्रमणमा परेकी युवतीले सुरुमा कसैमाथि शंका गरिनन् । आफूसँग कसैको झगडा नभएको र रिसिबी पनि कसैसँग नरहेको भन्दै उनले कसैलाई शंका गर्न नसकेको बयान प्रहरीलाई दिइन्। तर प्रहरीले एसिड आक्रमणमा परेकी २२ वर्षीया पवित्रा कार्कीको मोबाइलको कल...
कम्युनिष्ट पार्टीमाआलोचना र आत्मालोचनालाई बैठकको प्रमुखएजेण्डा बनाइन्छ । बैठकमा बिगतकाजिम्मेवारीहरु (आर्थिकसहित) को समिक्षापनि हुन्छ र जारी बैठकको कार्यसूची यसैबाट प्रारंभ हुने गर्दछ । तर अहिलेको पार्टीहरुमाउल्लेखित कुराहरु कथा जस्तै बन्ने गरेकाछन् ।अहिले एमाले आन्तरिक र बाहृयदुवै कारणले समस्यामा फसेको...
चिनियाँ कम्युनिष्ट पार्टीका उच्च नेताहरु सम्मिलित चार सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट आइतबार दिउँसो काठमाडौँ आइपुगेको छ। नेकपाको विवाद गहिरिँदै जाँदा त्यसको असर राष्ट्रिय राजनीतिमा पनि परेको अवस्थामा छलफल र संवादका लागि चिनियाँ टोली काठमाडौँ आइपुगेको छ। यद्यपि यसबारे परराष्ट्र...
नेकपा (एमाले) को पोलिटव्यूरो बैठक सकिएको छ । स्थायी कमिटीद्वारा पारित प्रस्तावलाई सर्वसम्मत अनुमोदन गर्दै बैठक सकिएको हो । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी कार्यालय च्यासल, ललितपुरमा बसेको बैठक वर्तमान राष्ट्रिय राजनीतिका विषयमा गहन छलफल गर्दै सम्पन्न भएको एमाले...
बिहीबार मच्छिन्द्रनाथको रथ यात्रा विवादमा ढुंगा हान्ने युट्युबर पक्राउ परेका छन्। उनलाई महानगरीय अपराध महाशाखाले इमाडोलबाट पक्राउ परेको महाशाखा प्रमुख दीपक थापाले जानकारी दिए। उनी युट्रयुबर हुन्। बिहीबार रथ तान्ने विषयमा विवाद हुँदा प्रहरी र स्थानीयबीच पुल्चोक क्षेत्रमा दिनभरिजसो नै झडप...
हरिहरपुरगढी गाउँपालिका वडा नं. ५ बोटेनीमा हाजिरिजवाफ प्रतियोेगिता सम्पन्न भएको छ । एमालेका युवा नेता तथा अभिभावक दिपक माझीले आफ्नो जन्मदिनको अबसर पारेर विद्यालयमा हाजिरिजवाफ प्रतियोगिता आयोजना गराएका हुन् । प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय हुने समूहलाई ४ हजार,...
नेपाल बार एसोसियसनले कुनै पनि बहानामा निर्वाचन नगरी वा पर सारी स्थानीय तहलाई रिक्त बनाउने कुरा संविधान र कानुनविपरीत मात्र नभई लोकतन्त्र र विधिको शासनको समेत उपहास हुने उल्लेख गरेको छ। एसोसियसनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नेपालको संविधान र...
एमाले महाधिवेशनका क्रममा आइतबार मध्यरातमा चुनावी कार्यतालिका सार्वजनिक गरे पनि एक घन्टा नबित्दै ती सबै कार्यक्रम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगन भएको छ। एमाले केन्द्रीय कमिटीका लागि सर्वसम्मत नाम नजुट्दा आइतबार मध्यरातमा निर्वाचन कार्यतालिका प्रकाशन भएको थियो। तालिकाअनुसार आइतबार राति...
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको ‘सम्मानजनक बहिर्गमन’ को प्रस्तावलाई अस्वीकार गरेका छन्। केही महिनापछि राजीनामा दिने आशयसाथ न्यायाधीशहरुसमक्ष गरेको सम्मानजनक बहिर्गमनको प्रस्तावलाई मंगलबार बसेको न्यायाधीशहरुको बैठकले अस्वीकार गरेको हो। न्यायाधीशहरु राणाले तत्काल राजीनामा दिनुपर्ने अडानमा यथावत रहेको स्रोतले जानकारी दियो। ९ दिनदेखि न्यायाधीशहरुले...
सिन्धुली: मध्यपहाडी राजमार्ग (पुष्पलाल) अन्र्तगत पर्ने बैतडीको राकमबाट शुरु भएको ‘झुलाघाट चिवाभञ्ज्याङ, समृद्धिका लागि संकल्प यात्रा’ अभियानलाई सफल बनाउन सिन्धुली एमालेको प्रचार विभाग र प्रेस चौतारीले प्रचारात्मक कामलाई अगाडि बढाउने निर्णय गरेको छ ।एमाले प्रचार बिभाग र प्रेस चौतारी...
- Advertisement -

भरखरै प्राप्त