नेकपा (एमाले ) सिन्धुलीले एक प्रेश विज्ञप्ती जारी गर्दै जिल्लाको प्रहरी प्रशासन पुणर् रुपमा सत्ता पक्षको चाकडीमा लागेको प्रति आपत्ति जनाएको छ । मंगलबार जारी गरेको विज्ञप्ती मार्फत प्रशासनको एमाले प्रतिको गलत व्यवहारको भत्सना गरेको छ ।
निर्वाचनको प्रचार प्रसारको...
मकवानपुर : नेकपा (माओवादी केन्द्र)की केन्द्रीय सदस्य एवं बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले माओवादी केन्द्र मुलुकको सुशासनमा प्रतिबद्ध भएको बताएकी छन् । मन्त्री मोक्तानले सरकारमा माओवादीको नेतृत्व भएकोले मात्र सुशासनको अभियान सम्भव रहेको बताइन् । नेकपा...
भरतपुर महानगरपालिकामा परेको बागी उम्मेद्वारी फिर्ता गराउन सत्ता गठबन्धनलाई निकै सकस परेको छ। महानगरपालिकाको प्रमुखमा गठबन्धनको समर्थनमा रेनु दाहालले उम्मेद्वारी दिएकी छन् भने गठबन्धनको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले उम्मेद्वारी दर्ता गराएका छन्।
पौडेल राष्ट्रियसभाका पूर्व सांसद तथा तत्कालीन...
नेकपा एमाले गोलन्जोर गाउँपालिका कमिटीले गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंभुप्रसाद पौडेलमाथि वडाध्यक्ष दौलत कार्कीले गरेको आक्रमणको घोर निन्दागर्दै कारबाहीको माग गरेको छ । पालिका कमिटी अध्यक्ष रेगनराज थापा र सचि निर्मल रम्तेलले एक विज्ञप्ती जारीगर्दै जनताको सुख दुखमा साथ...
सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष राजीनामा बुझाएका छन् ।
उनका प्रेस संयोजक नवराज पाण्डेका अनुसार लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन् ।
चर्चित गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले नेकपा प्रचण्ड–माधव समुहका नेता रघुजी पन्तबाट आफ्नो चरित्रहत्या गर्ने भएको भन्दै न्यायका लागि अदालत जाने बताउनु भएको छ ।
आफ्नो गृहजिल्ला दाङमा रहनुभएकी नेतृ वलीले पन्तको अभिब्यक्तिले सवै महिलामाथि आक्षेप लगाउने र...
जसपाका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय सांसद एवं केन्द्रीय कार्यकारिणी परिषदका सदस्यहरुलाई गोदावरीको रिसोर्टमा राखेर निर्वाचन आयोगमा एकै साथ उपस्थित गराउने भएकाछन् ।
सोमबार निर्वाचन आयोगले कार्यकारिणी परिषदका बहुमत सदस्यको सनाखतबाट पार्टीको आधिकारिकताबारे निर्णय गर्ने भएपछि यादवले आफ्नो पक्षमा रहेका...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आगामी उपनिर्वाचनमा आम मतदाताले कांग्रेस, एमाले र माओवादी केन्द्रलाई पराजित गर्नुपर्ने बताएका छन् ।
तीन वटै ठूला पार्टी भ्रष्ट भएको र उनीहरूले देशलाई बर्बाद बनाएको उनको जिकिर छ । पार्टीको...
काग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंह लोकतान्त्री पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक गतिविध गर्दा पार्टी कमजोर भएको आरोप लगाएका छन्।
कांग्रेस जिल्ला कार्यसमिति चितवनले गरेको शुभकामना आदान प्रदान कार्यक्रममा नेता सिंहले नेतृत्वका कारण पार्टी कमजोर भएको जिकिर गरेका हुन्।
‘नेतृत्वले अलोकतान्त्रिक काम गर्दा पार्टीले...
क.केपी ओलीको नेतृत्वमा बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ऐतिहासिक सरकार पार्टी भित्रकै ठुला नेता भनाउदा केहि ब्यक्तिहरुको लहड र सनकको कारण ढलेको छ । प्रचण्ड र माधब नेपालको ब्यक्तिवादी महत्वाकांक्षा र निम्नपुजिवादी मनोवृत्तिको कारण कम्युनिष्ट पार्टीले प्राप्त गरेका...












