कमलामाई नगरपालिका वडा नं. ६ स्थित सिद्धबाबा माध्यमिक विद्यालयले नयाँ शैक्षिक सत्र २० ८०/०८१ बाट तीन वर्षे डिप्लोमा इन कम्प्युटर साइन्सको कक्षा सञ्चालन गर्दैछ ।प्राविधिक शिक्षा तथा व्यवासायिक तालिम परिषद सिटिभिटीको सम्बन्धन लिएर सिद्धबाबा माविले सिन्धुली जिल्लामैं पहिलो पटक...
सिन्धुलीको सिद्धबाबा माध्यमिक विद्यालयले शैक्षिक सत्र २०७८ मा पास आउट भएका विद्यार्थीहरुलाई एक कार्यक्रमका बीच वधाई ज्ञापन गरेको छ । विद्यालयले आज उनीहरुको उज्ज्वल भवष्यिका लागि शुभकामना आदानप्रदान गरेको हो । शिक्षा विकास तथा समन्वय इकाई सिन्धुलीका प्रमुख निर्मलकुमार...
सिन्धुली: सिन्धुली उद्योग वाणिज्य संघले बिपदमा गरेकाहरूलाई सहयोग गर्न आग्रह गरेको छ । असोज १० गते बेलुका देखि १२ गते सम्म परेको अविरल वर्षाका सिन्धुलीको विभिन्न भूभागमा बाढी पहिरोको बिपदमा परेकाहरूलाई सहयोग गर्न आग्रह गर्दै सिन्धुली उद्योग वाणिज्य संघका...
सिन्धुलीको कमलामाई नगरपालिकाले आफ्नो पालिका भित्रका व्यवसायिक किसानहरुलाई सामाजिक सुरक्षा कार्यक्रममा जोड्ने उदेश्यले किसान परिचयपत्र बितरण गर्ने अन्तिम तयारी गरेको छ । कमलामाई नगरपालिकाको २५ औं स्थापना दिवश कार्यक्रममा प्रमुख अतिथिका रुपमा वोल्दै नगरप्रमुख खड्गवहादुर खत्रीले नगरपालिकाका १४ वटै...
 नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई एमालेसँग डर लागिरहेको तथ्य खोल्नुभएको छ । एमालेमा लामो समय एकछत्र राज गरी भविश्यवान कार्यकर्तालाई लखेटेर माओवादी जनयुद्धमा धकेल्नुभएका नेपालले एमालेबाट अलग भएपछि पनि सोही पार्टीसँग मात्रै डर रहेको मनको कुरा खोल्नुभएको...
नेपाल कम्युनिष्ट पार्टी मरिण पालिका कमिटी सिन्धुलीले आज एक कार्यक्रमका बीच १८ औं विशाल–कुमार स्मृति दिवश मनाएको छ । एमाले मरिण गाउँपालिका अध्यक्ष हरि स्याङतानको अध्यक्षता एवम् बागमती प्रदेशका पूर्व मन्त्री कैलास ढुंगेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनले देशलाई ओरालो लगाएको तथ्य राख्नुभएको छ । पार्टी केन्द्रीय सचिवालयको बैठकमा बोल्दै अध्यक्ष ओलीले वर्तमान सरकारलाई देशको माया र चिन्ता नभएकाले देशलाई ओरालो यात्रामा पुर्याएको बताउनु भएको हो ।...
बीपी राजमार्गको चौकीडाँडा–नेपालथोक खण्डको करिब साढे चार किलोमिटर डाइभर्सन सडक रोशी खोलाको बाढीले बगाएको छ । गत वर्ष असोजको बाढीले सडक बगाएपछि डाइभर्सन सडक बनाएर यातायात सञ्चालन भइरहेकोमा त्यो डाइभर्सनको अधिकांश हिस्सा पनि अहिलेको बाढीले बगाएको डिभिजन सडक कार्यालय भक्तपुरकी...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले लक्षण भएका व्यक्तिबाहेक अन्यको पिसिआर परीक्षणका लागि शुल्क लाग्ने जनाएको छ। एक सूचना प्रकाशित गर्दै अस्पतालले १०० डिग्री फरेनहाइट तथा सो भन्दा माथि ज्वरो आएका व्यक्तिको मात्रै परीक्षण निशुल्क हुने जनाएको हाे। अन्य व्यक्तिहरुको परीक्षणका...
नेकपा एमालेका केन्द्रीय सदस्य एवम् राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले सिन्धुलीका युवाहरुलाई सामाजिक परिवर्तनको नेतृत्व गर्न अपील आग्रह गर्नुभएको छ । राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीद्धारा आयोजित सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा अध्यक्ष पौडेलले सो आग्रह...
- Advertisement -

भरखरै प्राप्त