सबैतिर दशैंको रौनक छ, छिमेकमा राँगा ढालिएको छ, च्वाँ च्वाँ गरेर सुँगुर सेरिएको आजाव आइरहेको छ । सबैको घरमा खुशीयाली छाएको छ तर उनी आफ्नो घरका लालावालालाई चटक्कै छोडेर फुलपातीको दिन बिहानै झोला बोकेर मजदुरी गर्न भारततर्फ निस्किए ।...
करिव ७० वर्षदेखि भारतको अतिक्रमणमा परेका नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी सरकारले फिर्ता ल्याउने राष्ट्रपति विद्यादेवी भण्डारीले घोषणा गरिरहँदा संसदभवन तालीको गडगडाहटले गुञ्जियो। सरकार र प्रतिपक्षी सांसदले संभवत पहिलो पटक यसरी एकै साथ ताली बजाएका हुन् । साढे दुईघण्टा...
जिनाखु, सिन्धुली/नेकपा (एमाले) सिन्धुली क्षेत्र नंम्बर १ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार प्रदीप कटुवालले यस क्षेत्रको विकास गर्नु मेरो कर्तव्य भएको बताउनु भएको छ ।नेकपा एमाले दुधौली नगरपालिका वडा नंं १२ कमिटीले जिनाखुमा आइतबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन...
रसिया-युक्रेन युद्ध मोर्चामा रसियाली सेनाको तर्फबाट युद्ध लडिरहेका डायमन्ड सिले टुक्रा टुक्रमा बिभाजित कम्युनिष्टहरु मिलेर निर्वाचन जान नसक्नु दुखदायी विषय भएको बताएका छन् । केही समय अगाडि नेपालको अहिलेको राजनीति प्रति गहिरो चिन्ता व्यक्त गर्दे नेपालका कम्युनिष्ट नेताहरुलाई यस्तो...
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणका लागि एमालेले बहुमत ल्याउने गरी जनताका बीचमा जाने बताउनुभएको छ । नारायणी नदी किनारमा आयोजित एमालेको दसाँैँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा उहाँले आफ्नो नेतृत्वको सरकारले ताजा निर्वाचनमा जान गरेको प्रस्तावलाई...
सिन्धुलीको कमलामाई नगरपालिकामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले चुनावी अभियानमा लागिरहेका बेला सत्ता गठबन्धनको प्रमुख साझेदार दल नेपाली कांग्रेसले यो समाचार तयार पार्दासम्म आफ्नो दलका तर्फबाट उम्मेदवारको टुंगो लगाउन सकेको छैन ।एक महिना अगाडिबाटै चुनावी अभियानमा लागेका कमलामाई नगरकमिटीका...
पछिल्लो २४ घण्टामा थप ४ हजार ९६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका गत २४ घण्टामा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै नेपालमा हालसम्म कोरोनबाट ज्यान गुमाउनेको संख्या ११ हजार ६२० पुगेको छ। यस्तै आइतबार...
काठमाडौं: नेकपा एमालेका सचिव योगेश भट्टराईले मानिस मानिसकै चरित्रमा रहनु पर्ने बताउनुभएको छ ।  प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सिंहलाई खोरमा थुनेर स्याल हुँदैन भनि दिएको अभिव्यक्ति प्रति व्यङ्ग्य गर्दै भट्टराईले मानिसले आफू...
काठमाडौः नेकपा एमाले बागमती प्रदेशको अध्यक्षका लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ । दुई केन्द्रीय सदस्य र प्रदेशका बर्तमान अध्यक्षसहित ५ जनाले अध्यक्ष पदमा मनोनयन दर्ता गराउनु भएको हो ।अध्यक्षमा निष्ठावान एवम् लोकप्रिय नेता कृष्णप्रसाद दाहाल, पूर्व मन्त्री...
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशभित्र र बाहिरका प्रतिक्रियावादी शक्तिहरु मिलेर आफू नेतृत्वको सरकारलाई हटाएको बताएका छन्। अध्यक्ष ओलीले एमाले नेतृत्वको सरकार ढलाउन संसारभरका स्यालहरु एक भएको भन्दै उनीहरुविरुद्ध प्रतिवाद गरेर अघि बढ्न पनि पार्टीका नेता,...
- Advertisement -

भरखरै प्राप्त