नेकपा एमालेबाट निष्काशित माधवकुमार नेपाल गुटको स्थायी कमिटि बैठक शनिबार बस्दैछ । दिउँसो १ बजेका लागि भर्च्युअल बैठक बस्ने युवराज ज्ञवालीले जानकारी दिएका छन् । नेपाल गुटको केन्द्रीय समिति बैठक बिहीबार र शुक्रबार बसेको थियो । सो बैठकले निकालेको निष्कर्षलाई...
आउँदो महाधिवेशनमा संस्थापन इतर समूहबाट एउटा मात्रै उम्मेद्वार बनाउन आकांक्षी नेताहरुको बैठक सुरु भएको छ। बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा नेता अर्जुन नरसिंहकेसीको संयोजनमा सभापति देउवा इतर समूहका सभापतिको एउटै उम्मेद्वार बनाउन छलफलमा जुटेका हुन्। छलफलमा सभापतिको दाबी गरिरहेका आठजना नेताहरुको...
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।
सरकारले राजनीतिक दल बिभाजन सम्बन्धी खुकुलो प्रावधान राखेर अध्यादेश जारी गर्ने निर्णय लिएसँगै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले केन्द्रीय कमिटीको संख्या र नाम अद्यावधिक गर्न निर्वाचन आयोगमा विवरण पेस गरेको छ । एमालेले आजै निर्णयको आधिकारिक माइन्युटसहित आधिकारिक बिवरण...
नेपाल कम्युनिष्ट पार्टी एमाले कमलामाई नगरपालिका वडा नं. ४ को वडा भेला तथा बैठक हिजो सकिएको छ । वडाध्यक्ष अमृत श्रेष्ठको अध्यक्षता एवम् एमालेकी केन्द्रीय सदस्य उमा कोइरालाको प्रमुख आतिथ्यतामा भएको बैठकले पार्टी र संगठनलाई चलायमान बनाउँदै जनसम्बन्ध सुदृढ...
अमेरिकाको सरकारी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स नेपालको चारदिने भ्रमणमा बिहीबार बिहान कतारबाट काठमाडौँ आउँदै छन्। नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक-आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र अमेरिकाको सरकारी...
नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नक्सा जारी गरेकै कारण पुष्पकमल दाहाल, प्रचण्ड र माधवकुमार नेपालहरु प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध लागेको ठोकुवा गर्नुभएको छ । एक टेलिभिजनसँगको अन्तर्वार्तामा नेता भण्डारीले यस्तो तथ्य खोल्नुभएको हो । अन्तर्वार्ताका क्रममा नेता भण्डारीले जे...
नेपाल कम्युनिष्ट पार्टी एमाले सिन्धुलीका उपसचिव एवम् कमलामाई नगरपालिकाका इन्चार्ज महेन्द्रदेव श्रेष्ठले आज शुभकामना सन्देश दिंदै सम्पूर्ण जिल्लावासीमा शुख शान्ति र सम्बृद्धिको कामना गर्नुभएको छ । उपसचिव श्रेष्ठले अगाडि भन्नुभएको छ : नेपालीहरुको घरमा भित्रीईसकेको वडा दशैं २०७८ ले...
देशभरको मौसम सोमबार आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नेपालमा अहिले पश्चिमी न्यून चापिय प्रणालीको सामान्य प्रभाव रहेको छ। अहिले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र...
नेकपा एमाले १०औं महाधिवेशन उदघाटन समारोहमा हैसियतअनुसार कुर्सीको व्यवस्थापन हुने भएको छ । पाँच लाखको उपस्थितिमा उद्घाटनका लागि बनाउन लागिएको मञ्चलाई चार भागमा विभाजन गरी कुर्सी व्यवस्थापन गर्न लागिएको हो । महाधिवेशन उद्घाटनका लागि भव्य मञ्च बनाउन सुरु गरेका...
- Advertisement -

भरखरै प्राप्त