कांग्रेस केन्द्रीय समितिको बैठक २८ गते बस्ने प्रदेशखबर संवाददाता - २२ श्रावण २०७८, शुक्रबार १४:३० नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक साउन २८ गते बस्ने भएको छ । सभापति शेरबहादुर देउवाले २८ गते दिउँसो २ बजे सानेपामा बस्नेगरी बैठक बोलाएका हुन् ।