यथास्थितिमा एनसेलको सेयर खरिदबिक्री अनुमति दिन नमिल्ले आशयको सुझाब छानबिन समितिले सरकारलाई दिएको छ । एनसेलको सेयर खरिद–बिक्रीका सम्बन्धमा छानबिन गर्न गठित समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएको छ । उक्त प्रतिवेदनको सारमा एनसेलको खरिख बिक्री सम्झौता यथास्थितिमा स्वीकार गर्न नसकिने...
आ-आफ्नो पार्टीबाट मन्त्री बन्नेहरुको नामावली टुंगो लगाउने प्रयासमा सत्ता गठबन्धनका दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । आजै मन्त्रिपरिषद विस्तार गर्ने तयारी अनुसार दलहरु आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।
माओवादी केन्द्रका शीर्ष तहका नेताहरु मंगलबार बेलुकी छलफलमा बसेका थिए...
सिन्धुली: नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिन्धुलीले आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई केन्द्रीत गरेर अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
आजाद स्मृति भबनमा बिहिवार आयोजित अनुशिक्षण कार्यक्रमको एमाले स्थायि समिति सदस्य गुरु बरालले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । पार्टीले निर्वाचनमा बेला...
सिन्धुली: सुनकोशी नदीबाट क्षति व्यहोरेको सिन्धुलीको खुर्कोट बजारको खानेपानी व्यवस्थापनका लागि एक गैर सरकारी संस्थाले पाइप हस्तान्तरण गरेको छ ।जनजाती समाज विकास कार्यक्रम सिन्धुलीले सोमवार गोलन्जोर गाउँपालिका अध्यक्ष शंकर बराललाई सुनकोशी नदीले ध्वस्त बनाएको वडा नं. ७ स्थित खुर्कोट...
रामेछाप: वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जातीय र सामुदायिक संस्थालाई अतिवादी चिन्तनबाट जोगाउनु पर्ने बताउनुभएकाे ५ ।
नेवाः देय् दबु वाग्मती प्रदेश समितिको दोस्रो अधिवेशनको उद्घाटन समारोहलाई शुक्रबार साँझ मन्थलीमा सम्बोधन गर्दै श्रेष्ठले जातीय...
सिन्धुलीमा राष्ट्रिय कोदो दिबस एक कार्यक्रमका बीच सम्पन्न भएको छ । जिल्ला कृषि विकास कार्यालय सिन्धुलीको संयोजन तथा उद्योग बाणिंज्य संघ सिन्धुलीको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो । आज प्रभात फेरि र अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा...
सिन्धुलीः सिन्धुलीको बिपी राजमार्ग र मध्यपहाडी राजमार्ग पहिरोका कारणले अबरुद्ध भएको छ ।सुनकोशी गाउँपालिका वडा नं. १ गजुलीदह स्थित बिपी राजमार्ग सडक खण्डमा आएको पहिरोले सडक अबरुद्ध भएको छ । त्यस्तै सोही वडाको नेपाल थोकमा रोशी खोलाले ५० मिटर...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा समानुपातिकतर्फको निर्वाचनमा भाग लिनका अहिलेसम्म लागि ४६ राजनीतिक दलले ५० हजार रकम धरौटी बुझाएका छन् ।
आयोगका अनुसार अहिले साँझ ६ बजेसम्म शीर्ष दलसहित ४६ दलले बन्दसूची बुझाउनु...
प्यारो छोरा ,
शुभ आशीर्वाद ।
तिम्रो एसएमएस अहिले भखरै पढें। केही लेख्दै छु अन्यथा लिने छैनौ । नजिक आइरहेको चुनावमा भोट दिन तिमीले सल्लाह दियौ खुशी लाग्यो सात समुद्र पारी दु:ख गरेर बसेको छोराले देश सम्झियो , बा आमा...
कोरोना भाइरसको सङ्क्रमण पत्ता लगाउन गरिएको द्रुत परीक्षण विधि ¥यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षणमा हेटौँडामा चार जनामा कोरोना पोजेटिभ देखिएको छ । हेटौँडा उपमहानगरपालिका वडा नं ४ मा ४० जनामा गरिएको परीक्षणमा चार जनामा पोजेटिभ देखिएको हो ।
हेटौँडामा आजदेखि...












