कपिलाकोट/औषधी व्यवस्था विभागबाट आएको अनुगमन टोलीले मंगलवार मध्यान्ह मरिण क्षेत्रमा बिना दर्ता सञ्चालन रहेका औषधी पसलहरुमा छापामारी गरेको छ ।एक्कासी आएको अनुगमन टोलीले कपिलाकोटमा रहेको एक औषधी पसल सिल गरेपछि अन्यत्रका औषधी पसलहरु बन्द गरेर सञ्चालकहरु हिंडेका थिए ।...
सिन्धुली/नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालिन नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लगाएको १९ बुँदे आरोपनैं नेकपा विभाजनको मुख्य कारण भएको बताउनु भएको छ । नेकपा एमाले सिन्धुली जिल्ला कमिटीद्धारा आयोजित बिशाल जनसभालाई...
नेपाली पत्रकारहरुको अग्रणी संस्था नेपाल प्रेस चौचारी नेपालले नेपाल पत्रकार महासंघको केन्द्रीय कमिटी बैठक र बैठकपछि जारी प्रेस बिज्ञप्तीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पत्रकार महासंघ जस्तो साझा संस्थाले आफनो मुल उदेश्य नै बिर्सिएर सत्तारुढ गठबन्धनको भातृ संगठनका...
सुनकोशी गाउपालिका वडा नं. ६ खाल्टेमा डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका आधा दर्जनभन्दा बढी कार्यकर्ता सो पार्टी परित्यागगरी नेकपा एमालेमा प्रवेश गरेकाछन् । नव प्रवेशीहरुलाई एमालेका केन्द्रीय सदस्य एवम् सिन्धुली जिल्ला इन्चार्ज उमा कोइराला र अर्का केन्द्रीय...
विवेकशील साझा पार्टीले सरकारले ल्याउन लागेकाे अध्यादेश असंवैधानिक भएको बताएको छ । काम चलाउ सरकारले सत्ता सौदावाजीको कलुषित मनसाय राखेर दूरगामी असर पार्ने अध्यादेश ल्याउने धृष्टताप्रति गम्भीर आपत्ति रहेको मंगलबार जारी विज्ञप्तिमार्फत उल्लेख छ  । लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरी नयाँ सरकार बन्ने प्रक्रियाको...
राष्ट्रपति विद्यादेवी भण्डारी आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छें निवास कमलविनायक भक्तपुर पुग्नुभएको छ । उहाँहरूबची देशको समसामयीक विषयमा कुराकानी भएको जनाइएको छ ।
हेटौंडाः मकवानपुरको हेटौंडा स्थित फेमकोल एकेडेमीले १५ औ अभिभावक भेला सम्पन्न गरेको छ । हेटौंडा १३ पदमपोखरीमा भएको कार्यक्रममा विद्यार्थीहरुले अग्नि नियन्त्रणको उपायदेखि विभिन्न आकर्षक प्रस्तुत गरेका थिए ।भेलाले सप्ताहव्यापि रुपमा आयोजित विभिन्न प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको छ...
प्रेस चौतारी नेपालले नेकपा एमाले र सो संगठन विरुद्ध दलाल, पुँजीपतिहरू विभिन्न दल र संगठनको नाममा उभिएका निष्कर्ष निकालेको छ । सोमबार बसेको सो संगठनको चौथो सचिवालय बैठकमा महासचिव हिरामान लामाले प्रस्तुत गरेको प्रतिवेदनमा पत्रकार महाससंघको सदस्यता सुद्धिकरण लगायतका विषयमा...
कमरेड भोजराज ढुंगेललाई आफ्ना दुई छोरी सिर्जना र संझनाले अन्तिम श्रद्वाञ्जलीसहित मुख हेरेर आफ्ना बुबालाई सदाका लागि विदा गर्नुभयो ।उहाँको पार्थिक शरीरमा नेकपा (एमाले) केन्द्रीय सल्लाकार परिषद अध्यक्ष अमृतकुमार बोहराले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्वाञ्जली दिनुभयो । श्रद्धाञ्जली सभामा...
नेकपा एमालेको बागमती प्रदेश अधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा इलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान भइरहेको हो । प्रदेश अध्यक्षमा पूर्वसांसद कृष्णप्रसाद दाहाल र बागमतीका पूर्व अर्थमन्त्री कैलाश ढुंगेल उम्मेदवार हुनुहुन्छ । यसैगरी उपाध्यक्ष...
- Advertisement -

भरखरै प्राप्त