नेपाल निजामती कर्मचारी संगठन सिन्धुलीका अध्यक्ष पुरुषोत्तम दाहालले एक शुभकामना सन्देश जारीगर्दै विजया दशमी २०७८ को उपलक्ष्यमा समस्त जिल्लावासीमा सुख, शान्ति र सम्वृद्धिको कामना गर्नुभएको छ ।अध्यक्ष दाहालले जारी गरेको शुभकामना सन्देशमा निजामती कर्मचारी, विभिन्न पेशाकर्मी, बुबा आमा, दाजुभाई...
नेकपा एमाले तीनपाटनको प्रथम अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट छत्र बहादुर दाहाल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् । दाहाल यस अघि पनि एमाले तीनपाटन गाउँ कमिटीको अध्यक्ष रहेका थिए ।
अधिवेशनले उपाध्यक्षमा कोमलबहादुर खपाङ्गी, सचिवमा पदममाया तामाङ, उपसचिवद्वय ईन्द्रबहादुर थापा...
नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौं महाधिवेशनमा सिन्धुली जिल्लाका तर्फबाट पार्टी केन्द्रले २० हजार कार्यकर्ताको सहभागिताका लागि कोटा तोकिदिएपनि जिल्लाबाट १६ हजार ४ सय कार्यकर्ताहरु सहभागी हुँदैछन् । शुक्रवार विहान ७ बजे सिन्धुली सदरमुकामबाट ठुलो संख्यामा नेता कार्यकर्ताहरु नारायणी...
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७ मत...
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिको निर्वाचनका लागि दोस्रो चरणको मतदान हुने भएको छ। दोस्रो चरणमा प्रधानमन्त्री शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा हुने भएको छ। पाँच उम्मेदवारामध्ये देउवा पहिलो स्थानमा रहे पनि निर्वाचित हुन आवश्यक ५० प्रतिशतभन्दा बढी मत...
नेकपा एमाले सिन्धुलीको सातौँ जिल्ला अधिवेशनमा अध्यक्षका लागी तीन जना प्रतिष्पर्धीहरु देखिएका छन् । सुरुवाति चरणमा ५ जनाको दावि रहेको बिबरणहरु बाहिर आएपनि हाल चार जना मात्र चर्चामा रहेका छन् । तर उच्चतम् लोकतान्त्रिक बिधी अर्थात निर्वाचन प्रक्रियामा पुगे...
नेकपा (माओवादी केन्द्र) ले पार्टीको केन्द्रीय समितिको बैठक माघ २७ गते बोलाएको छ । यसअघि कोरोनाको कारण बैठक पटक पटक स्थगित भएको थियो ।
शनिबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलर जारी गर्दै २७ गते बैठक बोलाएका हुन् ।
सर्कुलरमा...
प्रमुख प्रतिपक्षी नेकपा एमालेले एमसीसीका बारेमा सत्तापक्षको धारणा स्पष्ट पार्न सुझाव दिएको छ ।
आइतबार बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको छलफलका क्रममा एमाले अध्यक्ष...
काठमाडौको नयाँ बानेश्वर क्षेत्र फेरि तनावग्रस्त बनेको छ। प्रहरी र प्रदर्शनकारीबीच झडपको स्थिति बनेपछि प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको छ। प्रदर्शनका क्रममा एक दर्जनबढी घाइते भएकाछन् भने ९० जनाभन्दा बढी नेता कार्यकर्ता पक्राउ गरेका छन् ।
महानगरीय प्रहरी कार्यालय...
आज बस्ने प्रतिनिधिसभाको बैठकमा बिवादास्पद अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतामाथि छलफल हुँदै छ।
आज दिउसो १ बजे प्रतिनिधि सभाको बैठक बस्दै छ। आजको बैठकमा एमसीसी सम्झौतामाथि छलफल हुने सम्भाविता कार्यसूची रहेको संघीय संसद् सचिवालयले जनाएको छ।
सचिवायलका प्रवक्ता रोजनाथ पाण्डेले जारी...












