कोरोना संक्रमणका कारण हेटौंडा अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड–१९ उपचार कक्षमा उपचाररत २ पुरुष र एक महिलाको मृत्यु भएको अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए । मृत्यु...
चितवनको दुई छुट्टाछुटै ठाउँमा पहिरोमा पुरिएर दुईजनाको मृत्‍यु भएको छ भने तीनजना बेपत्ता भएका छन् । मृत्‍यु हुनेमा पहाडी गाउँ कालिका नगरपालिका–११ सिद्धिको दानेटारका ५२ वर्षीय ज्ञानबहादुर चेपाङ र एकजनाको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक (एसपी)...
नेकपा एमालेको माधव नेपाल समूहले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ। यसको पार्टीको संस्थापन पक्षले भने विरोध गरेका छन्। एमाले एकताका विषयमा छलफल गर्न नेपालले केन्द्रीय कमिटी बैठक बोलाएका हुन्। काठमाडौं उपत्यका बाहिर रहेका केन्द्रीय सदस्य नपुगेपछि बुधबार तोकिएको बैठक...
 नेकपा एमालेले १६ ओटा केन्द्रीय बिभागलाई अन्तिम रुप दिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार अध्यक्ष केपी शर्मा ओलीले अन्तर पार्टी निर्देशन (अपानि) जारी गरेपछि बिभागले अन्तिम रुप पाएको हो । एमालेले संगठन बिभागको नेतृत्व उपमहासचिव बिष्णु पौडेल र प्रचार...
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफ्ना साथ छाडेका एमालेका दोस्रो पुस्ताका नेताहरुलाई पार्टीमा आउन आह्वान गरेका छन्। अध्यक्ष नेपालले पार्टी विभाजनपछि आफूहरुलाई साथ नदिएका एमालेका दोस्रो पुस्ताका नेताहरु पार्टीमा आए नेतृत्व छोडन तयार रहेको घोषणासमेत गरे। आफ्नो पार्टी...
नेकपा (एमाले) विभाजन भएर माधवकुमार नेपाल नेतृत्वको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी पार्टी उपत्यकामा निकै कमजोर देखिएको छ । निर्वाचन आयोगले देशभरका जनप्रतिनिधिलाई दल रोज्न दिएको अन्तिम दिन २२ भदौसम्मको समय सकिएको छ । यस अवधिमा काठमाडौँ उपत्यकाभित्रका...
आज देशभर संविधान दिवस मनाइँदै छ। आजकै दिन अर्थात २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएको थियो। सरकारले संविधान जारी भएको ६ वर्ष पुगेको अवसरमा आझ बिहान सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गर्न लागेको छ। संविधान दिवसका अवसरमा...
नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिने भएका छन्। बाँके जिल्लाका पूर्वकांग्रेस सभापतिसमेत रहेका हमाललाई प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट मन्त्री बनाइएको भन्दै मुलुकमा सिर्जित विवादका कारण पद सम्हालेको ७२ घण्टामै राजीनामा दिने निर्णय उनले गरेका हुन्। ‘म आज...
नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा तहको अधिवेशन प्रारंभ हुँदैछ। देशभर हुने वडा अधिवेशनको पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्दे हुनुहुन्छ । सबै जिल्लामा वडा तहको अधिवेशनको तयारी पूरा भएको एमालेले जनाएको छ। तर हालैको बाढी...
नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता धर्मेन्द्र बास्तोलाले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वैधानिक रुपमा लुटपाट गरेको आरोप लगाएका छन्। शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले नियम कानुन बनाएर राज्यले वैधानिक बाटोबाट लुटपाट गरिरहेको बताएका हुन्। ‘अहिले...
- Advertisement -

भरखरै प्राप्त