स्रोत नखुलेको रकमसहित काठमाडौंको नागढुंगाबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । भारत पश्चिम बंगाल घर बताउने १९ वर्षीय शोविक आदकलाई ११ लाख नेपाली रुपैयाँ नगदसहित प्रहरीले नागढुंगा चेकप्वाइन्टबाट मंगलबार राति पक्राउ गरेको हो । धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको...
बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ मा रहेको जगदम्बा स्टिलको फलमा गलाउने भट्टी पड्किदा ४ जना मजदुर घाइते भएका छन् ।  निबार बिहान पौने एक बजे कारखानामा फलाम गलाउने भटि अचानक पडिकदा त्यहा कार्यरत ४ जना मजदुर घाइते भएको...
र्सा-वीरगञ्‍जमा मात्र लागू गरिएको निषेधाज्ञा सोमबारदेखि पर्सा जिल्ला भरि लागू गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण तथा रोकथामका लागि बीरगञ्ज महानगरपालिका क्षेत्रभित्र मात्रै लागू हुने गरी सोमबार बिहान ५ बजेदेखि निषेधाज्ञा गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी...
मोटरसाइकलमा प्रेस लेखी हतियार बोकेर घुमिरहेका दुई जनालाई प्रहरीले आज सर्लाहीबाट पक्राउ गरेको छ ।  प्रेस लेखिएको मोटरसाइकलमा हतियार बोकेर घुमिरहेको गोप्य सूचनाको आधारमा प्रहरी टोलीले हतियारसहित सर्लाहीको बिष्णु गाउँपालिका ३ निवासी २५ बर्षीय मदन साह कानु र भारतको सीतामढी...
तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट २ जना प्रदेश सांसद नेकपा विभाजनपछि केपी शर्मा ओली समूहमा लागेका छन् । प्रचण्डकै विश्वासिलो पात्र मानिएका नेकपाका अध्यक्ष प्रभू साहले अप्रत्यासितरुपमासाथ छाडेर ओलीतिर लाग्दै मन्त्री पद पाएका छन् । प्रभु...
भारतको राजधानी दिल्लीबाट आएका बालक कोरोना संक्रमित रहेको पुष्टि भएको छ। प्रादेशिक अस्पताल जनकपुरमा पिसिआर टेस्ट नेगेटिभ आएका बालकको रिपोर्ट काठमाडौँमा पोजेटिभ आएको हो । प्रदेश २ को सर्लाही जिल्ला धनकौल गाउँपालिकाका १४ वर्षीय युवा कोरोना संक्रमित रहेको स्थास्थ्य मन्त्रालयले...
वीरगञ्ज स्थित नारायणी अस्पतालका चार जनाको पीसीआर परीक्षणको चौथो रिपोर्ट नेगेटिभ आएको छ । छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका एक युवक गरी चार जनाको पीसीआर परीक्षणको चौथो रपोर्ट नेगेटिभ आएको हो । पीसीआर परीक्षणका लागि चार...
प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७÷७८ को लागि ३३ अर्व ५६ करोड ९ लाख ८९ हजारको वजेट ल्याएको छ। कूल विनियोजन मध्ये चालु तर्फ रु.१५ अर्व ४२ करोड २६ लाख ९८ हजार अर्थात ४५.९५ प्रतिशत र पुजीगत तर्फ रु....
सिन्धुली उद्योग बाणिंज्य संघले महोत्तरीको बर्दिबास उद्योग बाणिंज्य संघको भवन निर्माणमा हातेमालो गरेको छ ।सिन्धुली उद्योग बाणिंज्य संघका अध्यक्ष अर्जुन कुमार श्रेष्ठका अनुसार संघका पदाधिकारी, सदस्यहरु र संघको तर्फबाट ५३ हजार रुपैयाँ उद्योग बाणिंज्य संघ बर्दिवासको भवन निर्माणमा आर्थिक...
प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए। संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित...
- Advertisement -

भरखरै प्राप्त